बिहीबार, वैशाख १७, २०८३
  • गृहपृष्ठ
  • समाज
  • आत्मदाहको प्रयास गर्ने आचार्यको उपचारमा कुनै कसर बाँकी नराख्न राज्यमन्त्रीको फोन

आत्मदाहको प्रयास गर्ने आचार्यको उपचारमा कुनै कसर बाँकी नराख्न राज्यमन्त्रीको फोन

किर्तिपुर सामुदायिक अस्पतालमा उपचाररत आचार्यको ८० प्रतिशत भाग जलेकोले उनको अवस्था चिन्ताजनक रहेको तिकित्सकले जानकारी गराएका थिए।
 |  मंगलबार, माघ १०, २०७९

नेपाल समय

नेपाल समय

मंगलबार, माघ १०, २०७९

काठमाडौं- आत्मदाहको प्रयास गर्ने प्रेम आचार्यको उपचारमा कुनै पनि कसर बाँकी नराख्न चिकित्सक सुरेन्द्र जंग बस्नेतलाई राज्यमन्त्री तोसीमा कार्कीले फोन गरेकी छन्। 

National life

किर्तिपुर सामुदायिक अस्पतालमा उपचाररत आचार्यको ८० प्रतिशत भाग जलेकोले उनको अवस्था चिन्ताजनक रहेको तिकित्सकले जानकारी गराएका थिए। मन्त्री कार्की बिरामीको स्वास्थ्य अवस्था बुझ्न हस्पिटल जाँदैछिन्।

अवस्था चिन्ताजनक रहे पनि हालसम्म आचार्य होसमा नै छन्। 


प्रकाशित: Jan 24, 2023| 19:55 मंगलबार, माघ १०, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।