बिहीबार, वैशाख १७, २०८३

संसद् भवन बानेश्वरअगाडि आत्मदाह प्रयास

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड सवार गाडी क्रस हुने बेलामा उनले पेट्रोल छर्केर आत्मदाहको प्रयास गरेका हुन्।
 |  मंगलबार, माघ १०, २०७९

नेपाल समय

नेपाल समय

मंगलबार, माघ १०, २०७९

National life

काठमाडौं- नयाँ बानेश्वरस्थित संघीय संसद् भवन अगाडि एक युवकले आत्मदाहको प्रयास गरेका छन्। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड सवार गाडी क्रस हुने बेलामा उनले पेट्रोल छर्केर आत्मदाहको प्रयास गरेका हुन्। 

आत्मदाह प्रयास गर्ने युवक इलाम घर भएका प्रेमप्रसाद आचार्य भएको प्रहरीले जनाएको छ। 

उनलाई उपचारका लागि बर्न अस्पताल कीर्तिपुर पठाइएको छ। आचार्यले आत्मदाह प्रयास गर्नुको कारण खुल्न सकेको छैन। यसरबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

प्रकाशित: Jan 24, 2023| 15:45 मंगलबार, माघ १०, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।