बिहीबार, वैशाख १७, २०८३

मकवानपुरमा पनि दुई जनाको शव फेला

मकवानपुरका छुट्टाछुट्टै स्थानमा दुई जनाको शव फेला परेको छ।
 |  मंगलबार, माघ १०, २०७९

नेपाल समय

नेपाल समय

मंगलबार, माघ १०, २०७९

National life

हेटौंडा- मकवानपुरका छुट्टाछुट्टै स्थानमा दुई जनाको शव फेला परेको छ।

कैलाश गाउँपालिका-६ पकने मराङसिङका वीरबहादुर ब्लोनको बारीमा धादिङ गजुरी-४ भुमिढुङ्गाका २२ बर्षीय शंकर तामाङको शव फेला परेको प्रहरीले जनाएको छ।

यस्तै हेटौंडा उपमहानगरपालिका-१८ गुम्बाडाडा खोल्सामा अन्दाजी ४०/४५ बर्षका एक पुरुषको शव फेला परेको प्रहरी नायब उपरीक्षक टेकबहादुर कार्कीले बताए। घटनाबारे अनुसन्धान थालिएको प्रहरीको भनाइ छ।

प्रकाशित: Jan 24, 2023| 13:36 मंगलबार, माघ १०, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।