यही माघ ५ गते अनुमतिबिना स्याङ्जा जिल्लाको वालिङ खेल मैदानमा हेलिकप्टर अवतरण गराएको भन्दै प्राधिकरणले अर्को निर्णय नआउन्जेलसम्म प्रभु हेलिकप्टरका सबै उडानमा रोक लगाएको हो।
अधिकारकर्मीहरूले अनुसन्धान नै नभएको आरोप लगाए पनि प्रहरीले भने अनुसन्धान निरन्तर अघि बढिरहेको दाबी गरेको छ। गृहमन्त्री रवि लामिछानेले धर्नामा बसेकी रुबी खानसहित अभियन्ताहरूलाई भेटेर कुर्मी र धोबीको हत्यारा पत्ता...
भारत गएका बेला अपहरणपछि हत्या गरिएका दुई युवा मृत फेला परेपछि मृतकका आफन्त तथा स्थानीय छानबिन तथा दोषी पक्रिन माग गर्दै विरोध प्रदर्शनमा उत्रिएका हुन्।
सन् २००२ को गुजरात दंगाको क्रममा तत्कालीन मुख्यमन्त्री नरेन्द्र मोदीको नेतृत्वलाई लिएर प्रश्न गर्ने बीबीसीको ‘इन्डिया: द मोदी क्वेश्चन’ डकुमेन्ट्री प्रसारणमा रोक लागेको हो।
लामो समयको हिमपातपछि चीनसँगको सीमावर्ती क्षेत्रको हुम्लाको सिमकोट–हिल्सा सडकअन्तर्गतको यारी–हिल्सा सडक बन्द भएको छ। सडकमा तीन फिटभन्दा बढी हिउँ जमेपछि उक्त खण्डको सडक बन्द भएको हो।
नेपालमा हाल उल्लेखनीय मौसमी प्रणाली नरहे पनि आज साँझबाट सुदूरपश्चिम हुँदै पश्चिमी निम्न चापीय प्रणाली नेपाल प्रवेश गर्ने देखिएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।