बिहीबार, जेठ २८, २०८३

कांग्रेस कार्यसम्पादन समिति बैठक जारी

शनिबार, मंसिर २४, २०७९
समानुपातिक सांसदको नाम फाइनल गर्न कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक जारी छ। सानेपास्थित पार्टीको केन्द्रीय कार्यालयमा समितिको बैठक सुरु भएको हो।

नागरिकको खबरदारीलाई आत्मसात गर्छु : नेता सिंह

शनिबार, मंसिर २४, २०७९
नेपालको राजनीतिमा आएको परिवर्तनको लाभ नागरिकले पाउनुपर्ने मान्यता सधैं अडिग रहिरहने नेता सिंहको प्रतिबद्धता।

४ बजेसम्म समानुपातिक सांसदको सूची बुझाउन निर्वाचन आयोगको ताकेता

शनिबार, मंसिर २४, २०७९
कांग्रेस, एमाले, माओवादी, जसपा र राप्रपाले आज पार्टीको बैठक बोलाएर अन्तिम नामावली तय गर्दै छन्।

एमाले सचिवालय बैठक ११ बजे बस्दै

एमाले सचिवालय बैठक ११ बजे बस्दै

नेकपा एमालेको केन्द्रीय सचिवालयको बैठक आज बिहान ११ बजे पार्टीको केन्द्रीय कार्यालय, च्यासलमा बस्ने भएको छ।
माओवादीले समानुपातिकको सूची आज टुंग्याउने

माओवादीले समानुपातिकको सूची आज टुंग्याउने

नेकपा माओवादी केन्द्रले समानुपातिकतर्फको सांसदको टुंगो आज लगाउने भएको छ।
कांग्रेस केन्द्रीय कार्यसम्पादन समिति बैठक आज

कांग्रेस केन्द्रीय कार्यसम्पादन समिति बैठक आज

सत्तारुढ दल नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक आज बस्दै छ।
समानुपातिक सांसद टुंग्याउन राप्रपाको कार्यसम्पादन समिति आज बस्दै

समानुपातिक सांसद टुंग्याउन राप्रपाको कार्यसम्पादन समिति आज बस्दै

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले प्रतिनिधिसभा र प्रदेशसभातर्फ समानुपातिक सांसद चयन गर्न कार्यसम्पादन समिति बैठक बोलाएको छ।
माओवादीले शनिबार मात्रै समानुपातिकको सूचीमा निर्णय गर्ने

माओवादीले शनिबार मात्रै समानुपातिकको सूचीमा निर्णय गर्ने

प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनमा माओवादीले प्रत्यक्षतर्फ १८ सिट र समानुपातिकतर्फबाट १४ सिट पाउने भएको छ।
प्रकाशित
शुक्रबार, मंसिर २३, २०७९  २१:१५

लोसपाले बुझायो प्रदेशसभाका तीन समानुपातिक सांसदको सूची

लोसपाले मधेस प्रदेशमा दुई र लुम्बिनी प्रदेशमा एक गरी तीन जनाको नाम टुंगो लगाएको हो।

प्रकाशित
शुक्रबार, मंसिर २३, २०७९  २०:४२

नागरिक उन्मुक्ति पार्टीले टुंग्यायो समानुपातिक सांसद

काठमाडौंमा शुक्रबार बसेको केन्द्रीय सचिवालय बैठकले प्रदेश सभा सदस्यको नाम टुंगो लगाएको हो।

प्रकाशित
शुक्रबार, मंसिर २३, २०७९  १९:५७

माग सम्बोधन भए सरकारमा सहभागी हुने नागरिक उन्मुक्ति पार्टीको सर्त

आज काठमाडौंमा बसेको पार्टीको सचिवालय बैठकले रेशमलाल चौधरीलगायत जेलमा रहेका नेता, कार्यकर्तालाई रिहाइ गरे सरकारमा सहभागी हुने निर्णय गरेको हो।

प्रकाशित
शुक्रबार, मंसिर २३, २०७९  १६:४५

प्रकाशित
शुक्रबार, मंसिर २३, २०७९  १५:३६

समानुपातिक सांसद छनोट गर्न जसपाले बोलायो बैठक

बैठकले समानुपातिकतर्फका सांसदबारे निर्णय गर्नेछ।

प्रकाशित
शुक्रबार, मंसिर २३, २०७९  १३:२४

एमाले सचिवालय बैठक स्थगित

शुक्रबार दिउँसो १ बजेका लागि बोलाइएको एमाले सचिवालय बैठक स्थगित भएको हो।

प्रकाशित
शुक्रबार, मंसिर २३, २०७९  १२:३९

जबरालाई 'क्लिन चिट' दिने निर्णयविरुद्धको मुद्दाको सुनुवाइ संवैधानिक इजलासमा

सर्वोच्च बारका अध्यक्ष पूर्णमान शाक्यले दायर गरेको मुद्दाको कामु प्रधानन्यायाधीश हरिकृष्ण कार्की नेतृत्वको संवैधानिक इजलासमा पेशी तोकिएको छ।

प्रकाशित
शुक्रबार, मंसिर २३, २०७९  ११:५३

समानुपातिकतर्फ एमालेलाई पहिलो बनाएकामा ओलीले दिए मतदातालाई धन्यवाद

अध्यक्ष ओलीले लोकप्रिय मतमा एमाले पहिलो भएकामा मतदातालाई धन्यवाद दिएका हुन्।

प्रकाशित
शुक्रबार, मंसिर २३, २०७९  १०:२७

सर्वोच्च परिसरको सुरक्षा व्यवस्थामा कडाइ

सर्वोच्च अदालत परिसरको सुरक्षा व्यवस्था कडा पारिएको छ।

प्रकाशित
शुक्रबार, मंसिर २३, २०७९  ०९:३०

जबराविरुद्धको महाभियोग निष्क्रिय पत्रमाथिको रिटमा आज सुनुवाइ

निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराविरुद्धको महाभियोग निस्क्रिय भएको भन्दै संसद सचिवालयले पठाएको पत्रमाथिको रिटमा आज सर्वोच्च अदालतमा सुनुवाइ हुने भएको छ।

प्रकाशित
शुक्रबार, मंसिर २३, २०७९  ०८:१९

समानुपातिक सांसद चयन गर्न राप्रपाले बोलायो कार्यसम्पादन समिति बैठक

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले प्रतिनिधि सभा र प्रदेश सभातर्फ समानुपातिक सांसद चयनका लागि कार्यसम्पादन समिति बैठक बोलाएको छ।

प्रकाशित
शुक्रबार, मंसिर २३, २०७९  ०७:५१

समानुपातिक सांसद चयन गर्न एमाले सचिवालय बैठक बस्दै

नेकपा एमालेको समानुपातिक सांसद चयन गर्न र चुनावी समीक्षाका लागि सचिवालय बैठक बस्ने भएको छ।