आइतबार, जेठ ३, २०८३

राष्ट्रपतिमा एमालेकै उम्मेदवार निर्वाचित : प्रदीप ज्ञवाली

सत्ता गठबन्धनका तर्फबाट एमालेले राष्ट्रपतिमा उम्मेदवारी दिने र राष्ट्रिय सहमति चाहिएको भए कांग्रेस त्यसमा सहभागी हुन सक्ने नेता ज्ञवालीको धारणा।
 |  शनिबार, माघ १४, २०७९

नेपाल समय

नेपाल समय

शनिबार, माघ १४, २०७९

National life

काठमाडौं– एमाले उम्मेदवार नै राष्ट्रपतिमा निर्वाचित हुने एमाले उपमहासचिव प्रदीपकुमार ज्ञवालीले ठोकुवा गरेका छन्। शनिबार प्रेस चौतारी पाल्पाले आयोजना गरेको पत्रकार सम्मेलनमा नेता ज्ञवालीले यस्तो बताएका हुन्।

सत्ता गठबन्धनका तर्फबाट एमालेले राष्ट्रपतिमा उम्मेदवारी दिने र राष्ट्रिय सहमति चाहिएको भए कांग्रेस सहभागी हुन सक्ने उनको धारणा छ।

त्यसका लागि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले कांग्रेसलाई मनाउनुपर्ने सुझाव उनले दिए। कांग्रेसले प्रधान्मन्त्रीलाई विश्वासको मत दिएर धमिलो पानीमा माछा मार्न खोजेको नेता ज्ञवालीले आरोप लगाए।

प्रकाशित: Jan 28, 2023| 15:38 शनिबार, माघ १४, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...