बिहीबार, जेठ २८, २०८३

निर्वाचन आचारसंहिता आजदेखि निष्क्रिय

सोमबार, मंसिर २६, २०७९
निर्वाचन आयोगले आजदेखि निर्वाचन आचारसंहिता निष्क्रिय भएको जनाएको छ। आयोगले गएको असोज १२ गतेदेखि लागु गरिएको आचारसंहित आजदेखि निष्क्रिय भएको जानकारी दिएको हो।

राष्ट्रिय राजनीतिको चाबी माओवादीसँग छ : अध्यक्ष दाहाल

आइतबार, मंसिर २५, २०७९
प्रेस सेन्टर नेपालद्वारा आज ललितपुरमा आयोजित केन्द्रीय पदाधिकारीको पहिलो बैठकलाई सम्बोधन गर्दै अध्यक्ष दाहालले मुलुकलाई सही दिशातर्फ लैजाने अभिभारा माओवादीसँग रहेको बताएका हुन्।

समानुपातिक सांसद: एमालेमा ओली रिझाएका, कांग्रेस र माओवादीमा परिवारवाद

आइतबार, मंसिर २५, २०७९
दलहरूले समानुपातिक प्रणालीको दुरुपयोग गरी त्यसको मर्मविपरीत आफ्ना नातेदार, श्रीमती र भाइभतिजालाई त्यही छिद्रबाट संसद् छिराउने विकृत परिपाटी विकास भएको छ। यसपटक पनि राजनीतिक दलहरूले त्यही झल्को दिने गरी समानुपातिक...

समानुपातिक सूची सच्याउन सोमबार चार बजेसम्मको समय

समानुपातिक सूची सच्याउन सोमबार चार बजेसम्मको समय

निर्वाचन आयोगले समानुपातिक निर्वाचन प्रणालीको बन्दसूची विवरण सच्याउन दलहरुलाई समय तोकेको छ।
चोलेन्द्र निलम्बन प्रकरणः संसद् सचिवालयका महासचिवले संवैधानिक इजलासमै जवाफ पठाउने

चोलेन्द्र निलम्बन प्रकरणः संसद् सचिवालयका महासचिवले संवैधानिक इजलासमै जवाफ पठाउने

संघीय संसद् सचिवालयका महासचिव भरतराज गौतमले प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराको निलम्बन निष्प्रभावी भएको भनेर पत्र दिनुको कारण सात दिनभित्र सर्वोच्च अदालतलाई पठाउने जवाफ दिएका छन्।
एकजुट भएर संघीयता कार्यान्वयन गर्नुपर्छ : प्रधानमन्त्री देउवा

एकजुट भएर संघीयता कार्यान्वयन गर्नुपर्छ : प्रधानमन्त्री देउवा

प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले संघीयताको सफल कार्यान्वयनका लागि संघ, प्रदेश र स्थानीय तहका जनप्रतिनिधि एकजुट भएर अगाडि बढ्नुपर्ने बताएका छन्।
सरकारले आत्मसमीक्षा गर्नुपर्छः नेपाल

सरकारले आत्मसमीक्षा गर्नुपर्छः नेपाल

सत्तारुढ दल नेकपा एकीकृत समाजवादीका अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले सरकारलाई आत्मसमीक्षा गर्दै अघि बढ्न आग्रह गरेका छन्।
समानुपातिकतर्फको सूची भोलिसम्म सच्याउन सकिने

समानुपातिकतर्फको सूची भोलिसम्म सच्याउन सकिने

निर्वाचन आयोगमा दलहरुले बुझाएको विवरण भोलि दिउँसो ४ बजेसम्म सच्चाउन सक्ने आयोगले जनाएको छ।
प्रकाशित
आइतबार, मंसिर २५, २०७९  ०७:०४

प्रतिनिधिसभा निर्वाचन : यी जिल्लामा शून्य भए कांग्रेस, एमाले र माओवादी

गत ४ मंसिरको निर्वाचनमा प्रतिनिधिसभाको प्रत्यक्षतर्फ उम्मेदवार मुख्य राजनीतिक दलमध्ये माओवादी ५९, एमाले ४६ र कांग्रेस ३४ जिल्लामा शून्य भएका हुन्।गत ४ मंसिरको निर्वाचनमा प्रतिनिधिसभाको प्रत्यक्षतर्फ उम्मेदवार मुख्य राजनीतिक दलमध्ये...

प्रकाशित
शनिबार, मंसिर २४, २०७९  २१:०६

सोचेजस्तो परिणाम प्राप्त नहुनुको कारण खोजी गरिन्छ : अध्यक्ष प्रचण्ड

नतिजा प्राप्त भएको भए पनि प्रतिनिधि सभामा अपेक्षित नतिजा हासिल हुन नसक्नुका पछाडिका कारण खोजी गरी पार्टीले त्यसको उचित समाधान गर्ने उनको भनाइ छ।

प्रकाशित
शनिबार, मंसिर २४, २०७९  २०:१२

गठबन्धन पाँच वर्षसम्म कायम हुनुपर्छ : नेता भण्डारी

आज दमौलीको बिपी स्मृति भवनमा आयोजित निर्वाचन समीक्षा कार्यक्रममा बोल्दै उनले निर्वाचनमा अपेक्षाअनुसार मत प्राप्त नगरे पनि पाँच वर्षसम्म गठबन्धन टुट्न दिन नहुने बताएका हुन्।

प्रकाशित
शनिबार, मंसिर २४, २०७९  १८:४४

माओवादीले आयोगमा पठायो १४ समानुपातिक सांसदको नाम

जसअनुसार खसआर्य पुरुषमा हितराज पाण्डे, महिलातर्फ विमला सुवेदी, ज्ञानु बस्नेत सुवेदी र नारायणी शर्मा सिफारिस भएका छन्।

प्रकाशित
शनिबार, मंसिर २४, २०७९  १८:२७

यी हुन् एमालेका ३४ प्रतिनिधिसभाका समानुपातिक सांसद

आज ललितपुरस्थित पार्टी कार्यालयमा बसेको सचिवालय बैठकले प्रतिनिधिसभाका ३४ र सातवटै प्रदेशसभाका ९१ सांसदको टुङ्गो लगाएको छ।

प्रकाशित
शनिबार, मंसिर २४, २०७९  १८:०३

एकीकृत समाजवादीबाट प्रदेश समानुपातिक सांसदमा नौ जना सिफारिस

जसअनुसार प्रदेश १ मा विद्या चाम्लिङ राई, मधेश प्रदेशमा रत्नेश्वर गोइत यादव, किशोरी देवी र लक्ष्मी देवीको नाम सिफारिस भएको छ।

प्रकाशित
शनिबार, मंसिर २४, २०७९  १७:३९

घनश्याम भुसाल र प्रभु साह एमालेबाट निष्कासित

नेकपा (एमाले) ले हालै सम्पन्न प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा पार्टी विरोधी गतिविधिमा संलग्न भएको आरोपमा घनश्याम भुसाल, प्रभु साहलगायत नेताहरुलाई पार्टीको साधारण सदस्यसमेत नरहने गरी कारबाही गरेको छ।

प्रकाशित
शनिबार, मंसिर २४, २०७९  १६:०२

राष्ट्रिय राजनीतिमा माओवादीको भूमिका निर्णायक : प्रचण्ड

संघमा सोचेजस्तो परिणाम नआएकाले माओवादी खुम्चियो भनेर राष्ट्रिय राजनीतिमा आफूहरूको भूमिका कसैले खोस्न नसक्ने प्रचण्डको दाबी।

प्रकाशित
शनिबार, मंसिर २४, २०७९  १५:२५

राष्ट्रिय स्वतन्त्र पार्टीले छान्यो समानुपातिक सांसद (सूचीसहित)

शनिबार बसेको बैठकले १३ जना समानुपातिक सासंदको सूची तयार गरी आयोगमा बुझाउन लागेको हो।

प्रकाशित
शनिबार, मंसिर २४, २०७९  १५:१८

यी हुन् कांग्रेसले टुंगो लगाएका समानुपातिकतर्फका ३२ सांसद (सूचीसहित)

कांग्रेस मुख्यालय सानेपामा बसेको केन्द्रीय कार्यसम्पादन समिति बैठकले समानुपातिकतर्फको ३२ जनाको नाम टुंगो लगाएको हो।

प्रकाशित
शनिबार, मंसिर २४, २०७९  १४:४८

नागरिक उन्मुक्ति पार्टीले टुंग्यायो प्रदेशसभा समानुपातिक सांसद

प्रदेशसभामा प्रत्यक्षतर्फ नागरिक उन्मुक्ति पार्टीले लुम्बिनी प्रदेशमा दुई सिट र सुदूरपश्चिम प्रदेशमा ५ सिटमा जित हासिल गरेको छ।

प्रकाशित
शनिबार, मंसिर २४, २०७९  १४:३४

प्रधानमन्त्री देउवाले पाए कांग्रेसमा समानुपातिक सूचीको टुंगो लगाउने जिम्मा

कांग्रेस मुख्यालय सानेपामा बसेको कार्यसम्पादन समिति बैठक असफल भएपछि समानुपातिकको सूची तयार गर्ने जिम्मा सभापति देउवालाई दिइएको हो।