बिहीबार, जेठ २८, २०८३

सिके राउतको दौडधुप : राजनीतिक संस्कारको विकास कि सत्ता खोजी?

शुक्रबार, मंसिर २३, २०७९
सत्ता गठबन्धनले बहुमतको सरकार निर्माणका लागि प्रतिनिधिसभामा २७५ मध्ये १३८ सिट पुर्‍याउन नसकेपछि कांग्रेस, एमाले नेताहरूको तानातानीमा परेका राउत सत्ताभन्दा पनि राजनीतिक संस्कारका लागि आफ्नो अभियानमा अडिग रहेको बताउँछन्।

पार्टीमा विवाद हुनु गज्जब छ : सभापति लामिछाने

बिहीबार, मंसिर २२, २०७९
भरतपुर विमानस्थलमा पत्रकारसँग कुराकानी गर्दै सभापति लामिछानेले सांसद छनोटलाई लिएर पार्टीमा विवाद भए पनि पार्टी प्रणाली र विधिबाट दायाँबायाँ नहुने बताए।

पार्टी प्रणाली र विधिबाट दायाँबायाँ नहुने लामिछानेको प्रतिबद्धता

बिहीबार, मंसिर २२, २०७९
कम मत आएकालाई समानुपातिक सांसदमा बनाउन लागेको सुइँको पाएपछि बन्दसूचीमा रहेकाले रास्वपा कार्यालय घेराउ

एमाले सरकार गठनको दौडमा छैन : उपाध्यक्ष पाण्डे

एमाले सरकार गठनको दौडमा छैन : उपाध्यक्ष पाण्डे

प्रेस चौतारी नेपाल, चितवन शाखाले आज यहाँ आयोजना गरेको पत्रकार सम्मेलनमा उनले एमालेले अहिले आफ्नो नेतृत्वमा सरकार बनाउने विषयबारे नसोचेको उल्लेख गरे।
सीके राउतले भेटे उपेन्द्र, मधेसका मुद्दामा मिलेर जान सुझाव

सीके राउतले भेटे उपेन्द्र, मधेसका मुद्दामा मिलेर जान सुझाव

मधेसीलगायत उत्पीडनमा परेका समुदायको हकहितका लागि मिलेर अगाडि बढ्न सहमत भए राउत, यादव।
कांग्रेसमा 'बीपीजी' समूह उदयको सम्भावना

कांग्रेसमा 'बीपीजी' समूह उदयको सम्भावना

कांग्रेसभित्र ‘बीपीजी’ अर्थात् विश्वप्रकाश शर्मा, गगन थापा, प्रदीप पौडेल समूहगत रूपमा स्थापना भए भने संस्थापन पक्षलाई बलियो चुनौती दिन सक्छ। यद्यपि, विश्वप्रकाशले गगनप्रति समर्थन जनाइसके पनि प्रदीपले हालसम्म आफ्नो कित्ताकाँट...
राष्ट्रिय स्वतन्त्र पार्टीमा समानुपातिक सूची विवाद, कार्यकर्ताको घेराउमा पार्टी कार्यालय

राष्ट्रिय स्वतन्त्र पार्टीमा समानुपातिक सूची विवाद, कार्यकर्ताको घेराउमा पार्टी कार्यालय

४ मंसिरको चुनावमा समानुपतिकतर्फ १३ सिट जितेको रास्वपाले समानुपातिकका केही नाम तलमाथि गर्न खोज्दा विवाद सतहमा आएको हो।
देउवाको पक्षमा माहोल बनाउँदै एनपी साउद, नेताहरु सँगको भेटवार्ता तीव्र

देउवाको पक्षमा माहोल बनाउँदै एनपी साउद, नेताहरु सँगको भेटवार्ता तीव्र

संसदीय दलको नेताका लागि रस्साकस्सी चलिरहेका बेला सभापति शेरबहादुर देउवाको पक्षमा माहोल सिर्जना गर्न उनका विश्वास पात्रमध्ये एक नेता एनपी साउदले पनि भेटवार्तालाई तीव्रता दिएका छन्।
प्रकाशित
बिहीबार, मंसिर २२, २०७९  १२:५२

कांग्रेसले बोलायो केन्द्रीय कार्यसम्पादन समितिको बैठक

नेपाली कांग्रेसले केन्द्रीय कार्यसम्पादन समितिको बैठक बोलाएको छ।

प्रकाशित
बिहीबार, मंसिर २२, २०७९  ११:२३

समानुपातिक सांसदको टुंगो लगाउन एमालेले बोलायो सचिवालय बैठक

निर्वाचन आयोगले समानुपातिक सांसदका लागि राजनीतिक दललाई पत्र पठाएपछि एमालेले सचिवालय बैठक बोलाएको हो।

प्रकाशित
बिहीबार, मंसिर २२, २०७९  १०:१५

निर्वाचन नतिजा समीक्षा गर्दै लोसपा

लोकतान्त्रिक समाजवादी पार्टीले हालै सम्पन्न प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको समीक्षा सुरु गरेको छ।

प्रकाशित
बिहीबार, मंसिर २२, २०७९  १०:०५

जनमत पार्टीको बैठक बस्दै

जनमत पार्टीले केन्द्रीय समितिको बैठक बोलाएको छ। कोटेश्वरस्थित तपोवन होटलमा जनमत पार्टीले बैठक बोलाएको हो।

प्रकाशित
बिहीबार, मंसिर २२, २०७९  ०९:३२

नागरिक उन्मुक्ति पार्टीको केन्द्रीय समिति बैठक बस्दै

नागरिक उन्मुक्ति पार्टीले केन्द्रीय समितिको बैठक बोलाएको छ।

प्रकाशित
बिहीबार, मंसिर २२, २०७९  ०८:४०

नेपाली आकाश हवाई उडानका लागि सुरक्षित छ : मन्त्री श्रेष्ठ

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री जीवनराम श्रेष्ठले नेपाली आकाश हवाई उडानका लागि सुरक्षित रहेको बताए।

प्रकाशित
बुधबार, मंसिर २१, २०७९  १७:३६

चोलेन्द्रलाई 'क्लिन चिट' दिएपछि संसद् सचिवालयलाई सर्वोच्चका ६ प्रश्न

महाभियोग लागेका प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणालाई संसद् सचिवालयले क्लि नचिट दिएपछि सर्वोच्च अदालतले जवाफी पत्र लेखेको छ।

प्रकाशित
बुधबार, मंसिर २१, २०७९  १३:१४

जबराको महाभियोग निस्कृय भएपछि बारको आकस्मिक बैठक, रोक्नेबारे छलफल हुँदै

सर्वोच्च अदालतका निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराविरुद्धको महाभियोग निस्कृय भएपछि नेपाल बार एसोसिएसनले आकस्मिक बैठक बोलाएको छ।


प्रकाशित
बुधबार, मंसिर २१, २०७९  १२:३१

महाभियोग छिनोफानो नहुँदै सेवानिवृत्त हुने भए निलम्बित प्रधानन्यायाधीश जबरा

२८ मंसिर २०१४ मा जन्मिएका जबराले अबको एक सातापछि ६५ वर्षे उमेर हदका कारण अवकाश पाउन लागेका हुन्।

प्रकाशित
बुधबार, मंसिर २१, २०७९  १०:३०

एमाले केन्द्रीय कार्यालय बैठक बस्दै

महासचिव नेतृत्वको नेकपा एमाले केन्द्रीय कार्यालय बैठक आज बस्ने भएको छ।

प्रकाशित
बुधबार, मंसिर २१, २०७९  ०८:१६

बहुमत पुर्‍याउन अंकगणितको गठजोड

सत्तारुढ राजनीतिक दलसहित प्रतिपक्षी एमालेले सरकार गठनका लागि विभिन्न विकल्पमा छलफल सुरु थालेका छन्। निर्वाचनमा पहिलो बनेको कांग्रेसले आफ्नो नेतृत्वमा सरकार गठनका लागि छलफल सुरु गरिसकेको छ भने एमाले पनि...