बिहीबार, असार ३२, २०८३

सुरक्षा माग्दै माइतीघर मण्डलामा डाक्टरहरुको विरोध प्रदर्शन

मंगलबार, असोज ९, २०८०
आज माइतीघर मण्डलामा भएको विरोध प्रदर्शनमा वीर अस्पताल, पाटन अस्पताल, त्रिवि शिक्षण अस्पताल महाराजगञ्ज, नेपाल मेडिकल कलेजलगायत काठमाडौं उपत्यकाका डाक्टर सहभागी छन्।

उपमेयर डंगोलले भेटिन् ईःअभियन्ता

उपमेयर डंगोलले भेटिन् ईःअभियन्ता

उपमेयर डंगोलले राष्ट्रिय सभागृह अगाडि उभिएर महानगरको कार्यशैलीको विरोध गरिरहेका ईःअभियन्तालाई भेटेकी हुन्।
'जनतालाई कसरी मुख देखाउनु'

'जनतालाई कसरी मुख देखाउनु'

संसद्को क्षमता नभएको होइन, सांसदकै कमजोर प्रवृत्ति छ।
प्रकाशित
सोमबार, असोज ८, २०८०  १९:१०

युवा पलायनको चिन्ता गर्दै महासमिति बैठकको तयारीमा कांग्रेस

कांग्रेसको बैठकले विभिन्‍न ९ वटा निर्णय गरेको छ, जसमा महासमिति बैठकको तयारीलगायत छन्।


प्रकाशित
सोमबार, असोज ८, २०८०  १७:१०

कोशीमा मन्त्रिपरिषद् विस्तार, दुई मन्त्री र दुई राज्यमन्त्री थपिए

मन्त्रिपरिषद्मा तीन राज्यमन्त्रीसहित ९ जना सहभागी भएका छन्।

प्रकाशित
सोमबार, असोज ८, २०८०  १६:१२

मिसन–८४ मा एमालेको एकल बहुमतः केपी ओली

एमाले मरेको बिरालोजस्तो नभएर जिउँदो बाघ भएर अघि बढिरहेको अध्यक्ष ओलीको भनाइ छ।


प्रकाशित
सोमबार, असोज ८, २०८०  १४:३६

कोशीमा मन्त्रिपरिषद् विस्तार हुँदै

सर्वोच्चको परमादेशबाट गत २२ भदौमा दोस्रोपल्ट मुख्यमन्त्री नियुक्त भएका कार्कीले दोस्रोपल्टै चार सदस्य थपेर मन्त्रिपरिषद् विस्तार गर्न लागेका हुन्। 

प्रकाशित
सोमबार, असोज ८, २०८०  ११:५८

नेपाल–चीनबीच १३ बुँदे सम्झौतामा हस्ताक्षर

कृषि, विद्युत्, सडक पूर्वाधार, पर्यटनलगायत १३ वटा परियोजनामा नेपाल र चीनबीच सम्झौता भएको प्रधानमन्त्री प्रचण्डको सचिवालयले बताएको हो।

प्रकाशित
सोमबार, असोज ८, २०८०  ११:३८

सडकमै सुतेर आन्दोलन गर्ने राहत शिक्षकको घोषणा

सरकार–महासंघ सहमतिलाई अस्वीकारेका हजारौंको संख्यामा आन्दोलित राहत शिक्षक, बालविकास शिक्षक, पेन्सन वञ्चित शिक्षकलगायतले आज दिउँसो सडकमै सुतेर आन्दोलन गर्ने भएका हुन्।

प्रकाशित
सोमबार, असोज ८, २०८०  १०:४९

प्रधानमन्त्री प्रचण्डको चीन भ्रमणले द्विपक्षीय सम्बन्ध विस्तारमा थप ऊर्जाः चिनियाँ प्रधानमन्त्री

प्रचण्डको चीन भ्रमणले दुई मुलुकबीचको सम्बन्धमा नयाँ ऊर्जा थपिएको चिनियाँ प्रधानमन्त्री ली छ्याङको धारणा।

प्रकाशित
सोमबार, असोज ८, २०८०  ०९:३८