बुधबार, चैत ८, २०७९

फोटो


गाउँको तरकारी बजारमा

सिन्धुलीको सिन्धुलीमाडीमा साप्ताहिक रुपमा शनिबार लाग्ने हाटमा तरकारी किनबेच गरिँदै।
नेपाल समय संवाददाता | आइतबार, माघ १५, २०७९

कटेज बनाउने खर

नेपाल समय संवाददाता | आइतबार, माघ १५, २०७९

महानगरविरुद्ध सुकुम्बासीको प्रदर्शन [तस्बिरहरु]

काठमाडौं महानगरले बस्ती खाली गराउन खोजेपछि आन्दोलनमा उत्रिएका सुकुम्बासीले डोजर आतंक बन्द गरेर भू-स्वामित्व प्रदान गर्न माग गरेका छन्।
नेपाल समय संवाददाता | शुक्रबार, माघ १३, २०७९

हनुमानढोकामा वसन्त श्रवण [फोटो फिचर]

वसन्त श्रवणका लागि राष्ट्रपति विद्यादेवी भण्डारी, उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड हनुमानढोका पुगेका छन्।
नेपाल समय संवाददाता | बिहीबार, माघ १२, २०७९

टुँडिखेलमा सोनाम ल्होसारको उत्सव [तस्बिरहरू]

तामाङ समुदायले आइतबार सोनाम ल्होसार पर्व मनाइरहेका छन्। सोही क्रममा टुँडिखेलमा विशेष समारोह आयोजना गरिएको छ।
नेपाल समय संवाददाता | आइतबार, माघ ८, २०७९

उपसभामुखमा जसको चर्चा थियो उनै भइन् प्रस्तावक [तस्बिरहरू]

उनको उम्मेदवारीको प्रस्तावकमा रास्वपाकी सांसद सोविता गौतम रहेकी छन्। उपसभामुखमा पार्टीभित्र सांसदद्वय सोविता गौतम र इन्दिराको चर्चा थियो।
नेपाल समय संवाददाता | शुक्रबार, माघ ६, २०७९

यस्तो छ विमान दुर्घटनास्थल [तस्बिरहरू]

काठमाडौंबाट बिहान साढे १० बजे पोखराका लागि उडेको एटीआर–७२ विमान दुर्घटना भएको हो।
नेपाल समय संवाददाता | आइतबार, माघ १, २०७९

अस्ट्रेलियन क्याम्पमा क्याम्पिङको मजा [तस्बिरहरू]

कास्कीको अन्नपूर्ण गाउँपालिका–६ ठूलाखर्क (अस्ट्रेलियन क्याम्प) पोखरा उपत्यका र माछापुच्छ्रे हिमशृङ्खला अवलोकनका लागि निकै प्रख्यात छ।
नेपाल समय संवाददाता | शनिबार, पुस ३०, २०७९

प्रधानमन्त्रीले गरे गोरखा महोत्सव उद्घाटन [तस्बिरहरू]

काठमाडौंबाट हेलिकप्टरमार्फत गोरखा पुगेका उनले महोत्सवको उद्घाटन गरेका हुन्।
नेपाल समय संवाददाता | बुधबार, पुस २७, २०७९

पृथ्वीनारायणको शालिकमा राष्ट्रपति भण्डारीले अर्पिइन् माला [तस्बिरहरू]

बुधबार राष्ट्रपति भण्डारीले बिहान सिंहदरबार पश्चिम गेट अगाडि रहेको पृथ्वीनारायणको शालिकमा माल्यार्पण गरेकी हुन्।
नेपाल समय संवाददाता | बुधबार, पुस २७, २०७९

मंगलबार संसद्‍मा जे देखियो [तस्बिरहरू]

मंगलबार प्रधानमन्त्री पुष्पकमल दाहालले विश्वासको मत लिने संसद् बैठकमा खिचिएका तस्बिर
नेपाल समय संवाददाता | मंगलबार, पुस २६, २०७९

माघे संक्रान्तिका लागि यसरी बन्दैछ चाकु [तस्बिरहरू]

उपत्यकाका काँठ क्षेत्रहरु टोखा, बुङ्मती, फर्पिङमात्र नभई भित्री सहरमा पनि माघे संक्रान्तिलाई लक्षित गरेर व्यवसायीहरुले चाकु बनाउँछन्।
नेपाल समय संवाददाता | बिहीबार, पुस २१, २०७९

प्रतिनिधिसभा र प्रदेशसभा सदस्यलाई एकीकृत समाजवादीको सम्मान [फोटो फिचर]

एकीकृत समाजवादीले आफ्नो पार्टीका नवनिर्वाचित प्रतिनिधिसभा र प्रदेशसभा सदस्यलाई सम्मान गरेको छ।
नेपाल समय संवाददाता | बुधबार, पुस २०, २०७९

तमु ल्होसारको रौनक [तस्बिरहरू]

गुरुङ समुदायले शुक्रबार तमु ल्होसार पर्व मनाइरहेका छन्। गुरुङ समुदायले नयाँ वर्षको रुपमा ल्होसार पर्व मनाउने गर्छन्।
नेपाल समय संवाददाता | शुक्रबार, पुस १५, २०७९

शपथ ग्रहणमा जे देखियो [तस्बिरहरु]

शपथ ग्रहण समारोहमा नेपाली कांग्रेसका सभापति एवं निवर्तमान प्रधानमन्त्री शेरबहादुर देउवा, एमाले अध्यक्ष केपी ओली, एकीकृत समाजवादीका अध्यक्ष माधव नेपाल, नेपाल समाजवादी पार्टीका अध्यक्ष डा. बाबुराम भट्टराईलगायत विभिन्न राजनीतिक दलका...
नेपाल समय संवाददाता | सोमबार, पुस ११, २०७९

बंगलादेशसँग भिड्नुअघि नेपाली टिमको तयारी [तस्बिरहरू]

खेल नेपाली समय अनुसार दिउँसो ३:४५ मा सुरु हुनेछ। नेपाली टोलीले पहिलो खेलमा बंगलादेशसँग प्रतिस्पर्धा गर्न लागेको हो।
नेपाल समय संवाददाता | बिहीबार, पुस ७, २०७९