आइतबार, साउन ३, २०८३

नारायणीको बाढी बस्तीमा पसेपछि...

 |  शनिबार, असार २२, २०८१

नेपाल समय

नेपाल समय

शनिबार, असार २२, २०८१

नवलपरासी (बर्दघाट–सुस्तापूर्व) को गैंडाकोट–२ बोटेटोलमा शनिबार नारायणी नदीको बाढी पसेको छ। बस्तीमा बाढी पस्दा करिब १०० घरका ४०० जना प्रभावित भएका छन् । घर डुबानमा परेपछि बोटेटोलका बासिन्दा सुरक्षित स्थानतिर लागेका छन्।

प्रकाशित: Jul 06, 2024| 19:12 शनिबार, असार २२, २०८१
प्रतिक्रिया दिनुहोस्