बुधबार, चैत ८, २०७९

फोटो


बागमती नदीमा सफा पानी बगाउनका लागि बनाइएको धाप बाँध

बागमती नदीमा सफा पानी बगाउनका लागि गोकर्णेश्वर नगरपालिकास्थित नागार्जुन राष्ट्रिय निकुञ्ज क्षेत्रमा निर्माण गरिएको धाप बाँध।
नेपाल समय संवाददाता | शुक्रबार, फागुन ५, २०७९

शिवपुरी उत्तररामेश्वरम ज्योतिर्लिंग धाम

महाशिवरात्रिको तयारीका लागि सिङ्गारिएको धनगढी उपमहानगरपालिका–४ मा अवस्थित १०८ फिट अग्लो शिवपुरी उत्तररामेश्वरम ज्योतिर्लिङ्ग धाम।
नेपाल समय संवाददाता | शुक्रबार, फागुन ५, २०७९

कुमारी झरनामा पर्यटक आकर्षण

नारच्याङ झरना
नेपाल समय संवाददाता | बुधबार, फागुन ३, २०७९

बौरिँदै चामे बजार

मर्स्याङदी नदीमा रहेको मोटरेबल पुल
नेपाल समय संवाददाता | बुधबार, फागुन ३, २०७९

गोसाइँकुण्डमा समेत छैन हिउँ

गोसाइँकुण्ड क्षेत्रका पहाडमा यसपटक हिमपात नहुँदा कालो देखिएका पाखा
नेपाल समय संवाददाता | मंगलबार, फागुन २, २०७९

म्याग्दीको अन्नपूर्णस्थित नारच्याङ झरना

नेपाल समय संवाददाता | मंगलबार, फागुन २, २०७९

चारो खोज्दै घोंघीफोड चरा

नेपाल समय संवाददाता | मंगलबार, फागुन २, २०७९

तोरीबारी जोगाउन बनाइएका भयौना

नेपाल समय संवाददाता | सोमबार, फागुन १, २०७९

भैरवनाथ गुठी घरबाट देखिएको स्वयम्भू चैत्य स्तूपा

नेपाल समय संवाददाता | सोमबार, फागुन १, २०७९

सनवोरा नदीको बगरमा चखेवाको जोडी

नेपाल समय संवाददाता | सोमबार, फागुन १, २०७९

चौंरीको भरमा खाद्यान्न ढुवानी

चौँरीमा खाद्यान्न ढुवानी गरिँदै ।
नेपाल समय संवाददाता | शनिबार, माघ २८, २०७९

हरियाली गहुँ, पहेँलपुर तोरी

अधिकारी फाँटमा गहुँबालीको हरियाली र पहेँलपुर तोरीबाली
नेपाल समय संवाददाता | शुक्रबार, माघ २७, २०७९

ग्रामीण जीवनशैली

अधिकांश महिलाको दिनचर्या घाँस/दाउरामै बित्ने गरेको छ।
नेपाल समय संवाददाता | शुक्रबार, माघ २७, २०७९

रोग निको हुने विश्वास

कुण्डमा स्नान गर्दै सर्वसाधारण।
नेपाल समय संवाददाता | बिहीबार, माघ २६, २०७९

घट्टमा घान

घट्टमा मकै पिसानी
नेपाल समय संवाददाता | बिहीबार, माघ २६, २०७९

प्रहरी बिटमा महानगरको डोजर

सडक पेटीमा रहेका कारण प्रहरी चौकी महानगरले हटाएको हो।
नेपाल समय संवाददाता | बुधबार, माघ २५, २०७९

हिमालमै छैन हिउँ

यो वर्ष पर्याप्त हिउँदे वर्षा नहुँदा हिमालमा हिउँ पर्न सकेको छैन।
नेपाल समय संवाददाता | मंगलबार, माघ २४, २०७९

कालीगण्डकी किनारमा बाघको मूर्ति

रामपुर नगरपालिकाको सहयोगमा बाघको मूर्ति निर्माण गरिएको हो।
नेपाल समय संवाददाता | मंगलबार, माघ २४, २०७९

नारायणी किनारमा मगर गोही

बगरमा घाम ताप्दै गरेका मगर गोही
नेपाल समय संवाददाता | मंगलबार, माघ २४, २०७९

उपत्यका हेर्न दहचोक

पर्यटकीय स्थल दहचोक डाँडा।
नेपाल समय संवाददाता | मंगलबार, माघ २४, २०७९