बुधबार, जेठ २०, २०८३

मुक्तिनाथमा घोडा सवार

 |  बुधबार, वैशाख १७, २०८२

नेपाल समय

नेपाल समय

बुधबार, वैशाख १७, २०८२
National life
Shivam cement

श्रद्धालु भक्तजनको आस्थाको केन्द्र मुक्तिनाथ मन्दिर दर्शन गर्न घोडामा चढेर जाँदै भक्तजन। पछिल्लो समय श्रद्धालु भक्तजनलाई पूजाआजाका लागि मन्दिरसम्म जान रानीपौवाका स्थानीय युवाहरुले घोडा र डोलीको व्यवस्था गरेको छ। तस्बिरः रासस
 

प्रकाशित: Apr 30, 2025| 13:01 बुधबार, वैशाख १७, २०८२
प्रतिक्रिया दिनुहोस्