मनाङ ङिस्याङ गाउँपालिका–६ मा अवस्थित मनाङ गाउँको पृष्ठभूमिमा गङ्गापूर्ण हिमाल, ग्लेसियर र गङ्गापूर्ण ताल। गाउँको नामबाट नै जिल्लाको नामकरण गरिएको हो। तस्बिरः रासस