शनिबार, फागुन २, २०८२

जहाँ हात्तीको मूर्ति चढाइन्छ

 |  सोमबार, फागुन १२, २०८१

नेपाल समय

नेपाल समय

सोमबार, फागुन १२, २०८१

National life
Laxmi sunrise bank

प्राचीन तिलौराकोट दरबारको केन्द्रीय संरचना नजिकै रहेको समई माई मन्दिर परिसरमा चढाइएको माटोबाट निर्मित हात्ती । यो मन्दिरमा भाकल गरेमा मनोकांक्षा पूरा हुने  जनविश्वास रहेको र चिताएको पूरा भएपछि भक्तजनले मन्दिरमा माटोको हात्ती चढाउने चलन छ । तस्बिरः रासस

 

प्रकाशित: Feb 24, 2025| 13:33 सोमबार, फागुन १२, २०८१
प्रतिक्रिया दिनुहोस्