शुक्रबार, मंसिर १२, २०८२

कुमालको पाउदुरे नाच

 |  शुक्रबार, वैशाख १९, २०८२

नेपाल समय

नेपाल समय

शुक्रबार, वैशाख १९, २०८२

National life
Laxmi sunrise bank
kumari

तनहुँको व्यास नगरपालिका–९ स्थित कुमाल गाउँमा आयोजित संस्कृति संरक्षण कार्यक्रमअन्तर्गत पाउदुरे नाच सिक्दै कुमाल समुदाय । कुमाल समाज तनहुँको आयोजना र सामाजिक विकास कार्यालयको सहयोगमा संस्कृति संरक्षणका लागि आयोजित प्रशिक्षण कार्यक्रम वैशाख २१ गतेसम्म सञ्चालन हुनेछ । तस्बिरः रासस
 

प्रकाशित: May 02, 2025| 12:04 शुक्रबार, वैशाख १९, २०८२
प्रतिक्रिया दिनुहोस्