आइतबार, साउन ३, २०८३

मोटरबोटमा रमाउँदै पर्यटक

 |  सोमबार, वैशाख १, २०८२

नेपाल समय

नेपाल समय

सोमबार, वैशाख १, २०८२

नयाँ वर्षको पहिलो दिन सोमबार सर्लाहीको बागमती नगरपालिकास्थित निर्माणाधीन बागमती माछा पोखरी (भरत ताल) परिसरमा घुम्न आएका आन्तरिक तथा बाह्य पर्यटक मोटरबोटमा सयर गर्दै। पर्यटकको मनोरञ्जनको लागि ताल परिसरमा जेडस्की, स्काई साईकिलिङ, जीपलाइन निर्माण गरिएको छ। तस्बिरः रासस

प्रकाशित: Apr 14, 2025| 17:37 सोमबार, वैशाख १, २०८२
प्रतिक्रिया दिनुहोस्