शनिबार, वैशाख ५, २०८३

पञ्चकोटमा प्रधानमन्त्री प्रचण्ड

 |  आइतबार, फागुन २०, २०८०

नेपाल समय

नेपाल समय

आइतबार, फागुन २०, २०८०

National life
kumari

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ शनिबार बागलुङ नगरपालिका–६ स्थित धार्मिक पर्यटकीय गन्तव्यस्थल सर्वसिद्धिधाम पञ्चकोटको अवलोकन गर्दै। पञ्चकोटमा आयोजित ‘अनन्तश्री ब्रह्माण्डीय महायज्ञ’मा सहभागी हुन प्रधानमन्त्री पञ्चकोट पुगेका हुन्।
 

प्रकाशित: Mar 03, 2024| 10:30 आइतबार, फागुन २०, २०८०
प्रतिक्रिया दिनुहोस्