शनिबार, वैशाख ५, २०८३

दिनभरको वर्षाले कहाँ के भयो [तस्बिरहरु]

 |  शनिबार, असार २२, २०८१

नेपाल समय

नेपाल समय

शनिबार, असार २२, २०८१

लगातार वर्षाका कारण काठमाडौं उपत्यका लगायत देशभरको जनजीवन प्रभावित बनेको छ। उपत्यकाका वाग्मती, विष्णुमती, धोबीखोला, हनुमन्तेलगायत खोलामा जल सतह बढेको छ भने देशका अन्य भागमा पनि खोलानदीमा बाढी आएको छ।

National life

यसैगरी कतिपय ठाउँमा पहिरोले सडक अवरुद्ध बनाएको छ भने पानी बस्तीमा पसेकव छ। वर्षा र बाढीबाट हुनसक्ने क्षतिप्रति सचेत रहन सरकारले आग्रह गरेको छ । जल तथा मौसम विज्ञान विभागका अनुसार बितेका २४ घण्टामा देशभर वर्षा भएको छ । लुम्बिनी, गण्डकी र बागमती प्रदेशका धेरै स्थानमा भारी वर्षा भएको छ । 

निरन्तरको वर्षासँगै देशभर भएका विपद्का घटना र ती घटनाको व्यवस्थापनबारे छलफल गर्न अहिले गृह मन्त्रालयमा आपत्कालीन बैठक बसेको छ।

kumari

प्रकाशित: Jul 06, 2024| 16:29 शनिबार, असार २२, २०८१
प्रतिक्रिया दिनुहोस्