बुधबार, वैशाख २, २०८३

मधेशको जनजीवन शीतलहरले कष्टकर [तस्बिरहरु]

 |  मंगलबार, माघ ९, २०८०

नेपाल समय

नेपाल समय

मंगलबार, माघ ९, २०८०

चिसो र शीतलहरका मधेशमा जनजीवन कष्टकर बनेको छ। चिसोका कारण सबैभन्दा बढी दलित बस्तीका मानिस प्रभावित भएका छन्।

National life

लगातारको शीतलहरले दलित बस्तीका अलावा सुत्केरी, गर्भवती, वृद्धवृद्धा, गरिब, विपन्न, पशु चौपाया प्रभावित छन्। चिसो बढेसँगै अधिकांश गाउँमा धुनी बालेर मानिसहरू आगो तापिरहेका छन्। जाडोका कारण पशु चौपायालाई बोरा ओढाइएको छ। जाडो बढेपछि जिल्लाका अधिकांश विद्यालय डेढ सातादेखि बन्द छन्।

kumari

प्रकाशित: Jan 23, 2024| 12:22 मंगलबार, माघ ९, २०८०
प्रतिक्रिया दिनुहोस्