शुक्रबार, मंसिर २८, २०८१

Siddartha premir insuranceSiddartha premir insurance

जाने हैन त कैलाश ?

 |  बिहीबार, साउन २४, २०८१
nespernesper

नेपाल समय

नेपाल समय

बिहीबार, साउन २४, २०८१

ntc landingntc landing
himalayan bank box
vianet

कैलाश मानसरोवर यात्रा विश्वभरका हिन्दू, बौद्ध, जैन, र बोन धर्मालम्बीहरुको लागि अत्यन्तै पवित्र यात्रा मानिन्छ। तिब्बतको हिमाली क्षेत्रका सुन्दर दृश्यहरू, धार्मिक महत्व, र आध्यात्मिक शान्तिका कारण यो यात्रा विशेष मानिन्छ। 

कैलाश मानसरोवर यात्राको लागि उत्तम समय असार महिना देखि असोज महिनासम्मको बीचमा मानिन्छ। यस अवधिमा कैलाश मानसरोवरको मौसम सफा र सुखद हुन्छ, जसले गर्दा यात्रा सहज हुन्छ।
 

प्रकाशित: Aug 08, 2024| 18:52 बिहीबार, साउन २४, २०८१
प्रतिक्रिया दिनुहोस्