सोमबार, साउन ४, २०८३

देशभर बाढीपहिरो [तस्बिरहरु]

 |  शुक्रबार, असार २८, २०८१

नेपाल समय

नेपाल समय

शुक्रबार, असार २८, २०८१

अविरल वर्षाका कारण देशभर बाढीपहिरोले जनधनको क्षति भएको छ। थुप्रै ठाउँमा सडक अवरुद्ध भएका छन् भने पहिरोले घर बगाउँदा मानिसको ज्यान गएको छ। 

पहिरोले बस बगाउँदा त्रिशूलीमा दर्जनौं यात्रु बेपत्ता भएका छन्। हेरौ‌ देशभरका पछिल्ला तस्बिर

 

PAHIRO-1720676484.jpg
 

pahiro-1720760733.jpg
 

प्रकाशित: Jul 12, 2024| 11:10 शुक्रबार, असार २८, २०८१
प्रतिक्रिया दिनुहोस्