बुधबार, कात्तिक ११, २०८३

समाचार


कम्बोडियामा हुन सेनका छोरा नयाँ प्रधानमन्त्री नियुक्त

नेपाल समय संवाददाता | सोमबार, साउन २२, २०८०

जहाँ शिक्षकले विद्यार्थीलाई नमस्कार गर्छन्

विशेषतः हाम्रो समाज र संस्कारमा नमस्कार आफूभन्दा मान्यजनलाई गर्ने गरिन्छ तर सो विद्यालयमा विद्यार्थीलाई गुरुले नमस्कार गरेर सम्मान वा स्नेह प्रकट गर्दै स्वागत गर्ने परम्परा थालेका हुन्।
नेपाल समय संवाददाता | सोमबार, साउन २२, २०८०

प्रस्तावित प्रधानन्यायाधीश श्रेष्ठको सुनुवाइ गर्न संसदीय समितिलाई पत्राचार

गत १९ साउनको संवैधानिक परिषद् बैठकले प्रधानन्यायाधीशमा सिफारिस श्रेष्ठको सुनुवाइ प्रक्रियाका लागि समितिमा पत्राचार गरेको हो।
नेपाल समय संवाददाता | सोमबार, साउन २२, २०८०

संसद् अवरोध हटाउन प्रतिपक्षी एमाले फकाउँदै सत्तारुढ माओवादी केन्द्र

माओवादी केन्द्रको संसदीय दलको बैठकमा प्रतिनिधिसभा र राष्ट्रिय सभा बैठकमा हुँदै आएको अवरोध हटाउन सत्तापक्ष कांग्रेस र प्रमुख प्रतिपक्षी एमालेसहितका दलसँग छलफल गर्ने निर्णय भएको हो।
नेपाल समय संवाददाता | सोमबार, साउन २२, २०८०

ललिता निवास प्रकरणः गच्छदारसहितका चार पूर्वमन्त्रीविरुद्ध पक्राउ पुर्जी

अदालतले तत्कालीन भौतिक योजनामन्त्री गच्छदार, राज्यमन्त्री सञ्जय साह, चन्द्रदेव जोशी र डम्बरबहादुर श्रेष्ठविरुद्ध पक्राउ पुर्जी जारी गरेको हो।
नेपाल समय संवाददाता | सोमबार, साउन २२, २०८०

चितवनमा बाघको आक्रमणबाट एक जनाको मृत्यु

नेपाल समय संवाददाता | सोमबार, साउन २२, २०८०

नाबालकको हत्या आरोपमा आमाबाबु पक्राउ

नेपाल समय संवाददाता | सोमबार, साउन २२, २०८०

नागढुंगा-नौबिसे सुरुङको रेस्क्यू टनेल आज 'ब्रेक थ्रू'

नेपाल समय संवाददाता | सोमबार, साउन २२, २०८०

जमुनाहा नाकामा तीव्रगतिले ज्यान गुमाउँदै नेपाली

नेपाल समय संवाददाता | सोमबार, साउन २२, २०८०

कस्तो रहला आजको मौसम ?

नेपाल समय संवाददाता | सोमबार, साउन २२, २०८०

अनुदानको मलमा कालोबजारी

पोखरा महानगरपालिकाको मल वितरण व्यवस्थापन समितिले अनुगमन गरेको छ।
नेपाल समय संवाददाता | सोमबार, साउन २२, २०८०

संसदको अवरोध हटाउन सभामुखले शीर्ष नेतासँग छलफल गर्दै

नेपाल समय संवाददाता | सोमबार, साउन २२, २०८०

सिद्धबाबामा गुडिरहेको जीपमाथि पहिरो खस्यो

नेपाल समय संवाददाता | सोमबार, साउन २२, २०८०

फल दिने बेला बोट मर्न थालेपछि अलैँची कृषक चिन्तित

चार वर्ष अगाडि गाउँमा फाट्टफुट्ट अलैँची खेती गरे पनि व्यावसायिक रूपमा भने गरिएको थिएन। गाउँपालिकाले पूर्वी नेपालबाट बिरुवा लिएर अनुदानमा दिएपछि कृषक यसमा लागेका हुन्।
नेपाल समय संवाददाता | सोमबार, साउन २२, २०८०

आँखा पाक्ने रोगले विद्यालय धमाधम बन्द

नेपाल समय संवाददाता | सोमबार, साउन २२, २०८०