आइतबार, असार ७, २०८३

समाचार

जुम्लामा लोक देउडा प्रतियोगिता

नेपाल समय संवाददाता | आइतबार, असार ३, २०८०

गाई संरक्षण केन्द्रका लागि घाँस रोपिँदै

नेपाल समय संवाददाता | आइतबार, असार ३, २०८०

दुई मन्त्री लिएर मेलम्चीमा प्रधानमन्त्री प्रचण्ड

नेपाल समय संवाददाता | आइतबार, असार ३, २०८०

यस्ता हुन्छन् मङ्कीपक्सका लक्षण, रोकथामका लागि के गर्ने?

नेपाल समय संवाददाता | शनिबार, असार २, २०८०

कस्तो हुनुपर्छ भान्साकोठाको वास्तु ?

नेपाल समय संवाददाता | शनिबार, असार २, २०८०

अमेरिका पठाइदिन्छु भनेर डेढ करोड ठग्ने पक्राउ

नेपाल समय संवाददाता | शनिबार, असार २, २०८०

उपयोगी नभएपछि ७० को उमेरहद हटायौं: ओली

नेपाल समय संवाददाता | शनिबार, असार २, २०८०

रौतहटमा करेन्ट लागेर दुईजनाको ज्यान गयो

नेपाल समय संवाददाता | शनिबार, असार २, २०८०

अर्को चुनावमा रास्वपा पहिलो पार्टी बन्ने रविको उद्घोष

नेपाल समय संवाददाता | शनिबार, असार २, २०८०

सवारी दुर्घटनामा पाँचजनाको मृत्यु

नेपाल समय संवाददाता | शनिबार, असार २, २०८०

झरी पर्दा झस्किछन् मनाङबासी

दुई वर्षअघि दुई महिना निरन्तरको वर्षाका कारण सडक सञ्जाल विच्छेद हुँदा खाद्यान्न, खानेपानी, विद्युत् अभाव भोगेपछि झरीदेखि झस्किनुपर्ने बाध्यता।
नेपाल समय संवाददाता | शनिबार, असार २, २०८०

हेटौंडा उपमहानगरले ल्यायो साढे २ अर्ब बढीको बजेट

१३औं नगरसभामा उपप्रमुख राजेश बानियाँले नीति तथा कार्यक्रम र बजेट प्रस्तुत गरेका हुन्।
नेपाल समय संवाददाता | शनिबार, असार २, २०८०

प्रचण्डहरूको समाजवादी मोर्चा एमालेसँग लड्ने र कांग्रेस तर्साउने रणनीति: ओली

समाजवादी मोर्चा भने पनि, नभने पनि लिभिङ टुगेदर चलिरहेकाले यसको आवश्यकता नभएको अध्यक्ष ओलीको दाबी। 
नेपाल समय संवाददाता | शनिबार, असार २, २०८०

मुख्यसचिव अर्याललाई महासंघको बधाइ

व्यावसायिक लागत घटाउन विशेष पहल गरिने सरकारका नवनियुक्त मुख्यसचिव बैकुण्ठ अर्यालको प्रतिबद्धता।
नेपाल समय संवाददाता | शनिबार, असार २, २०८०

सामुदायिक विद्यालय बन्द गर्ने जोसुकैमाथि कारबाही : मेयर बालेन

सरकारसँग विभिन्न माग राखी आन्दोलन गर्दै आएको नेपाल विद्यालय कर्मचारी परिषद्ले आइतबारदेखि अनिश्चितकालीन सामुदायिक विद्यालय बन्दको घोषणा गरेपछि मेयर साहले यस्तो चेतावनी दिएका हुन्। 
नेपाल समय संवाददाता | शनिबार, असार २, २०८०

कांग्रेस नेता शेखर कोइराला राजतन्त्रको पक्षमा रहेको रवीन्द्र मिश्रको दाबी

मिश्रले ‘विचारभन्दा माथि देश’ पुस्तक नेता कोइरालालाई हस्तान्तर गर्दै गरेको तस्बिरसहित शेखरको को भनाइ सामाजिक सञ्जालमार्फत सार्वजनिक गरेका हुन्।
नेपाल समय संवाददाता | शनिबार, असार २, २०८०

गृहमन्त्री नारायणकाजीसँग चिकित्सकले मागे सुरक्षा 

उपचारका क्रममा तलमाथि भए बिरामीले गालीगलौज, हातपात तथा अस्पताल भवन नै तोडफोड हुन थालेपछि चिकित्सकले गृहमन्त्री गुहारेका हुन्। 
नेपाल समय संवाददाता | शनिबार, असार २, २०८०

खोटाङ प्रहरीले सुरुआत गर्‍यो ‘पीडित पुनः भेट कार्यक्रम’

पीडित व्यक्ति तथा समुदायको वर्तमान अवस्था, कानुनी उपचार तथा क्षतिपूर्ति पाए÷नपाएको बुझ्न जिल्लाका १० वटै स्थानीय तहमा प्रहरीले पीडित पुनः भेट कार्यक्रम २०८० सुरु गरेको हो। 
नेपाल समय संवाददाता | शनिबार, असार २, २०८०

चौतारा बजारमा तरकारी संकलन केन्द्र 

तरकारी संकलन केन्द्र स्थापनासँगै चौतारा साँगाचोकगढी नगरपालिकाले किसानबाट खरिद गरेको उत्पादन उपभोक्तालाई बिक्री गर्नेछ। 
नेपाल समय संवाददाता | शनिबार, असार २, २०८०