लगातारको वर्षापछि आएको बाढी कारणले क्षति पुर्याएको धादिङ र गोरखा जोड्ने त्रिशुली नदी माथिको झोलुङ्गेपुल। सो झोलुङ्गेपुलमा क्षति पुग्दा स्थानीय किसान र विद्यार्थीलाई आउआउ गर्न समस्या परेका छन्। तस्बिर : शंकर श्रेष्ठ/रासस
प्रकाशित: Aug 16, 2023| 05:40 बुधबार, साउन ३१, २०८०