लगातार दुई दिनको अविरल वर्षातपछि खुलेको सुर्खेतको वीरेन्द्रनगर क्षेत्र। पछिल्लो समय यहाँ तीव्र रुपमा बस्ती विकास भइरहेको छ। तस्बिरः सुरेश आचार्य/रासस