बिहीबार, जेठ २८, २०८३

समाचार

पहिचानको मुद्दालाई राजनीतिक रङ नदिन एमाले अध्यक्ष ओलीको आग्रह

पहिचानको राजनीति भन्दै समाजमा साम्प्रदायिक घृणा, विद्वेष र कलह फैलाउन खोजिएको अध्यक्ष ओलीको दाबी।
नेपाल समय संवाददाता | बिहीबार, साउन २५, २०८०

भक्तपुर-नगरकोट सडकमा सधैं सास्ती

प्रमुख पर्यटकीय गन्तव्य नगरकोट जाने सडक हुँदै आहोरदोहोर गर्ने यहाँका बासिन्दाले विगत १० वर्षदेखि वर्षामा हिलाम्मे र हिउँदमा धुलाम्मे हुने उक्त सडकबाट खेप्नुपरेको सास्ती कम दर्दनाक छैन।
नेपाल समय संवाददाता | बिहीबार, साउन २५, २०८०

प्राधिकरणको नाफा १२ अर्ब ३३ करोड, मधेस, बागमती र गण्डकीमा शतप्रतिशत विद्युतीकरण

प्राधिकरणको तेस्रो वित्तीय पुनर्संरचना तयार गरी सर्वसाधारणमा सेयर जारी गर्ने प्रक्रिया अघि बढाइएको घिसिङको धारणा।
नेपाल समय संवाददाता | बिहीबार, साउन २५, २०८०

५.१३ अंकले बढ्यो नेप्से, दुई अर्बको कारोबार

नेपाल समय संवाददाता | बिहीबार, साउन २५, २०८०

प्रधानमन्त्री प्रचण्डसँग मन्त्रीहरुले गरे एक वर्षे कार्यसम्पादन सम्झौता

कार्यसम्पादन सम्झौतामा मन्त्रीहरुले वर्ष दिनभित्र आ–आफ्ना मन्त्रालयबाट गर्ने कामको विवरणको फाइल प्रधानमन्त्री प्रचण्डसमक्ष पेस गरेका छन्। 
नेपाल समय संवाददाता | बिहीबार, साउन २५, २०८०

एमालेको अर्घेल्याइँले संसद्‌मा रमिता

संसद्को बैठक नियमित सञ्चालन नहुँदा प्रस्तुत भएका विधेयक अगाडि बढ्न पाएका छैनन् भने जनताको आवाज मुखरित हुने उपल्लो थलो मानिएको सदनमा जनप्रतिनिधिले बोल्न पाएका छैनन्।
नेपाल समय संवाददाता | बिहीबार, साउन २५, २०८०

कानुनमन्त्री धनराज गुरुङ अस्वस्थ भएपछि अस्पताल भर्ना  

मन्त्री गुरुङलाई सुरुमा माइतीघरस्थित अन्नपूर्ण न्यूरो अस्पतालमा स्वास्थ्य परीक्षणका लागि लगिएकामा त्यहाँबाट रिफर गरी महाराजगन्जस्थित शिक्षण अस्पताल भर्ना गरियो। 
नेपाल समय संवाददाता | बिहीबार, साउन २५, २०८०

नेविसंघ समावेशी बनाउन देउवालाई बुझाइयो ध्यानाकर्षणपत्र

नेपाल समय संवाददाता | बिहीबार, साउन २५, २०८०

बालेनको डोजर कपन खोला खोतल्न पुगेपछि जनप्रतिनिधि र स्थानीयको अवरोध

नगर प्रहरीसहित महानगरको डोजरले साततलेस्थित कपन खोलामाथि राखिएका स्ल्याब हटाउन खोज्दा बूढानीलकण्ठ–१० का वडाध्यक्ष नवराज भट्टराई नेतृत्वको समूह र स्थानीय प्रतिकारमा उत्रिए।
नेपाल समय संवाददाता | बिहीबार, साउन २५, २०८०

बाँध र तटबन्धमा भारतको मनपरीले हरेक वर्ष डुब्छ सीमा क्षेत्र

वर्षेनि आउने बाढी र डुबानले नागरिकको घरखेत र जमिन कटानमात्रै हुँदैन- उनीहरुको खाद्यान्न, शिक्षा, स्वास्थ्य र विकासमा समेत प्रत्यक्ष असर परिरहेको छ।
नेपाल समय संवाददाता | बिहीबार, साउन २५, २०८०

सभापति देउवाले बोलाए कांग्रेस संसदीय दलको कार्यसमिति बैठक

सुन तस्करीबारे संसदीय छानबिन माग गर्दै एमालेले संसद् अवरोध गरिरहेका बेला देउवाले संसदीय दलको कार्यसमिति बैठक बोलाएका हुन्।
नेपाल समय संवाददाता | बिहीबार, साउन २५, २०८०

घरेलु हतियारले श्रीमतीको हत्या गर्ने समातिए

नेपाल समय संवाददाता | बिहीबार, साउन २५, २०८०

गोरखामा फेला परेको टल्किने ढुंगा रत्नपत्थर भएको पुष्टि

विभागबाट गोरखा खटिगएको भूगर्भविद्को टोलीले दुई दिन लगाएर गरेको परीक्षणबाट उक्त टल्कने ढुंगा ‘क्वार्ज क्रिस्टल’ नै भएको पुष्टि गरेको हो।
नेपाल समय संवाददाता | बिहीबार, साउन २५, २०८०

वैदेशिक रोजगारीको प्रलोभनमा ठगी धन्धाः ८१ जनाविरुद्ध २२ करोडको मुद्दा

विदेश रोजगारमा सर्वसाधारणलाई ठगेपछि उपत्यका अपराध अनुसन्धान कार्यालयबाट पक्राउ पुर्जी जारी गरेका २२० मध्ये ८१ जना पक्राउ, उनीहरुबाट २२ करोड २२ लाख ८७ हजार बिगो मागेर अदालतमा मुद्दा दर्ता।
नेपाल समय संवाददाता | बिहीबार, साउन २५, २०८०

तीनजना मृत फेला, कुवामा डुबेर एकको ज्यान गयो

नेपाल समय संवाददाता | बिहीबार, साउन २५, २०८०

कारागारमा कैदी मृत्यु प्रकरणः शव बुझ्न परिवारले मानेनन् 

प्रहरीको कुटाइबाट कैदीबन्दीको मृत्यु भएको आरोप लगाउँदै आफन्तले शव बुझ्न नमानेका हुन्।
नेपाल समय संवाददाता | बिहीबार, साउन २५, २०८०

बाढीपहिरोबाट ज्यान गुमाउनेको संख्या ४१ पुग्यो

नेपालमा मनसुन सुरु भएको समय गत ३१ जेठदेखि २४ साउनसम्म बाढीपहिरोबाट ज्यान गुमाउने ४१ र बेपत्ता हुनेको संख्या ३१ पुगेको गृह मन्त्रालयको विवरण।
नेपाल समय संवाददाता | बिहीबार, साउन २५, २०८०

मधेश प्रदेश सरकारबाट बाढी तथा डुबान पीडितलाई राहत 

नेपाल समय संवाददाता | बिहीबार, साउन २५, २०८०

आज दुई संसदीय समितिको बैठक बस्दै

नेपाल समय संवाददाता | बिहीबार, साउन २५, २०८०