शुक्रबार, जेठ ३०, २०८२

दसैंका लागि साढे ३ लाखले छाडे उपत्यका

सर्वसाधारण काठमाडौं उपत्यकाका चार वटा नागढुंगा, जगाती, फर्पिङ र मुर्खु हुँदै दसैं मनाउन घर फर्किएका हुन्।
 |  बिहीबार, कात्तिक २, २०८०
nespernesper

नेपाल समय

नेपाल समय

बिहीबार, कात्तिक २, २०८०

vianetvianet
National life insurance

काठमाडौं– दसैंका लागि साढे ३ लाख मानिसले काठमाडौं उपत्यका छाडेको ट्राफिक प्रहरीले जनाएको छ।

आइतबार घटस्थापनादेखि आज बिहानसम्म साढे ३ लाख मानिसले काठमाडौं छाडेको काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता एवं एसएसपी राजेन्द्र भट्टले जानकारी दिए।

सर्वसाधारण काठमाडौं उपत्यकाका चार वटा नागढुंगा, जगाती, फर्पिङ र मुर्खु हुँदै दसैं मनाउन घर फर्किएका हुन्। शुक्रबार र शनिबारदेखि भने उपत्यका छाड्ने मानिसको संख्या बढी हुने अनुमान ट्राफिक प्रहरीको छ।

प्रकाशित: Oct 19, 2023| 18:00 बिहीबार, कात्तिक २, २०८०
प्रतिक्रिया दिनुहोस्