शुक्रबार, जेठ ३०, २०८२

दसैं बिदामा पनि आयोगले सेवा प्रवाह गर्ने

 |  बिहीबार, कात्तिक २, २०८०
nespernesper

नेपाल समय

नेपाल समय

बिहीबार, कात्तिक २, २०८०

vianetvianet
National life insurance

काठमाडौं- दसैं बिदामा पनि राष्ट्रिय मानवअधिकार आयोगको केन्द्रीय, प्रदेश तथा प्रदेश शाखा कार्यालय बिहान ११:०० देखि दिउँसो २:०० बजेसम्म खुला रहने भएको छ।

आमनागरिकको मानवअधिकार संरक्षणलाई दष्टिगत गरी राखी बिदाका दिनमा पनि कार्यालय बन्द नगर्ने व्यवस्था मिलाइएको आयोगले जनाएको छ।

आयोगले उक्त अवधिमा मानवअधिकार उल्लङ्घनका घटनामा उजुरी लिने तथा आवश्यकताअनुसार गम्भीर प्रकृतिका घटनाको अनुगमन गर्ने बताएको छ।

प्रकाशित: Oct 19, 2023| 19:49 बिहीबार, कात्तिक २, २०८०
प्रतिक्रिया दिनुहोस्