आइतबार, जेठ २४, २०८३

समाचार

नेप्सेमा उछाल, ३ अर्ब २९ करोडको कारोबार

नेपाल समय संवाददाता | बिहीबार, असोज ४, २०८०

सांसदहरू सिंहदरबार छिर्न नसक्दा दुई समितिका बैठक स्थगित

प्रतिनिधिसभाअन्तर्गत आजका लागि निर्धारित अर्थ र अन्तर्राष्ट्रिय सम्बन्ध समितिका बैठक स्थगित भएका हुन्।
नेपाल समय संवाददाता | बिहीबार, असोज ४, २०८०

कांग्रेसमा थपिएका आठ केन्द्रीय सदस्य को कुन समूहका ?

नेपाल समय संवाददाता | बिहीबार, असोज ४, २०८०

पौने चार करोड ठग्ने म्यानपावर कम्पनीको लाइसेन्स खारेज

उक्त कम्पनीले वैदेशिक रोजगारीमा पठाइदिने भन्दै ४३ जनाबाट पौने ४ करोड ठगी गरेको भेटिएपछि विभागले कारोबार लाइसेन्स खारेज गरेको हो। 
नेपाल समय संवाददाता | बिहीबार, असोज ४, २०८०

चार भारतीय ३२ थान मोबाइलसहित पक्राउ

नेपाल समय संवाददाता | बिहीबार, असोज ४, २०८०

वित्तीय क्षेत्र सुधारको कार्ययोजना पेस गर्न निर्देशन

समितिको बैठकबारे अर्थ मन्त्रालयले प्रेस विज्ञप्ति जारी गर्दै विभिन्न कानुनी व्यवस्था सुधारका लागि पहल गर्ने निर्णय भएको जानकारी दिएको हो।
नेपाल समय संवाददाता | बिहीबार, असोज ४, २०८०

नियमविपरीत उच्चपदस्थलाई दिइएका सुरक्षाकर्मी फिर्ता ल्याउन निर्देशन

प्रतिनिधिसभाअन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समिति बैठकले भीभीआईपी र भीआईपीलाई मापदण्डविपरीत दिइएका सुरक्षाकर्मीदेखि भान्सेसम्मका जनशक्ति फर्काउन आग्रह गरेको हो। 
नेपाल समय संवाददाता | बिहीबार, असोज ४, २०८०

कांग्रेस केन्द्रीय सदस्यमा आठ जना मनोनित

नेपाल समय संवाददाता | बिहीबार, असोज ४, २०८०

भारत-क्यानडा तनाव: भारतले रोक्यो भिसा

नेपाल समय संवाददाता | बिहीबार, असोज ४, २०८०

'थकाइ बिदा'को सूचना टाँसेपछि मण्डनदेउपुर आलोचित

कर्मचारीलाई संविधान दिवस मनाउँदाको धपेडी र नयाँ कार्यालय भवन निर्माणको खुसीयालीमा थकाइ बिदाको सूचना टाँसेपछि मण्डनदेउपुर नगरपालिका आलोचित।
नेपाल समय संवाददाता | बिहीबार, असोज ४, २०८०

शिक्षक आन्दोलनले ७० लाख विद्यार्थीको पढाइ प्रभावित, स्थानीय सरकार निरीह

सरकारसमक्ष पेस गरिएका १८ बुँदे माग सबै सम्बोधन नहुन्जेल काठमाडौं आन्दोलन जारी रहने र केन्द्रसँगको लडाइँ भएकाले स्थानीय सरकारले विद्यालय खोल्न भने पनि अवज्ञा गरिने शिक्षक महासंघको उद्घोष।
नेपाल समय संवाददाता | बिहीबार, असोज ४, २०८०

सानेपाबाट कांग्रेसको केन्द्रीय समिति बैठक लाइभ

पदाधिकारी बैठक बसेपछि आजै कांग्रेस केन्द्रीय समिति बैठक दिउँसो १ बजेदेखि मुख्यालय सानेपामा बसिरहेको छ।
नेपाल समय संवाददाता | बिहीबार, असोज ४, २०८०

सडकमा शिक्षकको नाचगान: बल्ल पर्‍यो यो सरकार शिक्षकको जालैमा

नेपाल समय संवाददाता | बिहीबार, असोज ४, २०८०

यस्तो छ प्रधानमन्त्री दाहालको चीन भ्रमण तालिका

नेपाल समय संवाददाता | बिहीबार, असोज ४, २०८०

१८औं वार्षिकोत्सवमा एनसेलको ‘बजार जाऔं’ कार्यक्रम

नेपाल समय संवाददाता | बिहीबार, असोज ४, २०८०

मापसे गरेर प्रहरीमाथि हातपात गर्ने समातिए

नेपाल समय संवाददाता | बिहीबार, असोज ४, २०८०

फरक-फरक स्थानमा ९ जना मृत फेला

नेपाल समय संवाददाता | बिहीबार, असोज ४, २०८०