मंगलबार, असार २४, २०८२
राजनीति
समाचार
अर्थ
विचार/ब्लग
संवाद
फोटो
खेलकुद
शिक्षा/स्वास्थ्य
प्रविधि
प्रदेश
मंगलबार, असार २४, २०८२
युनिकोड
राजनीति
समाचार
अर्थ
विचार/ब्लग
संवाद
फोटो
खेलकुद
शिक्षा/स्वास्थ्य
प्रविधि
प्रदेश
समाचार
नेपालले बहराइनलाई १० विकेटले हरायो
पहिलो खेलमा मलेसियालाई ५ रनले हराएको नेपालले दोस्रो खेलमा बहराइनमाथि १० विकेटको सहज जित निकालेको हो।
नेपाल समय संवाददाता | शुक्रबार, भदौ १५, २०८०
पठन संस्कृति बचाउँदै दीपशिखा पुस्तकालय
विद्यालय तथा क्याम्पसमा पढ्ने बालबालिकाका साथै समाजका निवृत्त एवं ज्येष्ठ नागरिकको पुग्ने र पढ्ने गन्तव्यका रूपमा स्थापित बनेको छ यो पुस्तकालय।
नेपाल समय संवाददाता | शुक्रबार, भदौ १५, २०८०
सर्वाेच्चमा प्रस्तावित न्यायाधीशको संसदीय सुनुवाइ प्रक्रिया सुरु
शर्मालाई न्यायाधीशमा नियुक्त गर्न उपयुक्त भए/नभएको स्पष्ट आधार एवं सबुद प्रमाणसहित उजुरी दिन १० दिने सार्वजनिक सूचना प्रकाशित गर्ने निर्णय।
नेपाल समय संवाददाता | शुक्रबार, भदौ १५, २०८०
चीनको नक्सामा नेपालको चुच्चे भाग समावेश नगरिनु त्रुटिपूर्ण व्यवहारः महर
यथाशक्य कूटनीतिक वार्ता गर्न र चुच्चे भूभागसहितको नक्सा प्रकाशनका लागि चीनलाई सहमत गराउन सरकारलाई महरको सुझाव।
नेपाल समय संवाददाता | शुक्रबार, भदौ १५, २०८०
जुम्लाका माओवादीलाई मदिरा सेवन प्रतिबन्ध
माओवादी केन्द्रले जुम्लामा तीनमहिने पार्टी रुपान्तरण अभियान सुरु गर्दै आफ्ना नेता, कार्यकर्तालाई मदिरा सेवनमा रोक लगाएको हो।
नेपाल समय संवाददाता | शुक्रबार, भदौ १५, २०८०
सिटिजन लाइफले खुलायो आईपीओ
कम्पनीले प्रतिसेयर १०० अंकित मूल्यमा १४४ प्रिमियम थप गरी प्रतिसेयर कुल २४४ रुपैयाँमा सेयर निष्कासन गरेको हो।
नेपाल समय संवाददाता | शुक्रबार, भदौ १५, २०८०
गोसाइँकुण्ड दर्शनमा गएका किशोर बेपत्ता
गोसाइँकुण्डबाट फर्किने क्रममा बाटो बिराउँदा प्रदेश तामाङ बेपत्ता भएको हुन्।
नेपाल समय संवाददाता | शुक्रबार, भदौ १५, २०८०
कोशी सरकारविरुद्धको रिट न्यायाधीशद्वय माथेमा र खतिवडाको इजलासमा
मुख्यमन्त्री थापाले प्रदेशसभामा बहुमतका लागि सभा सञ्चालन गरेका ज्येष्ठ सदस्यको हस्ताक्षर लिनु अवैधानिक भएको दाबीसहित एमालेबाट सर्वोच्चमा दायर रिटमाथिको अन्तिम सुुनुवाइ हुँदै।
नेपाल समय संवाददाता | शुक्रबार, भदौ १५, २०८०
पर्वतमा एक वर्षमै मरे ९ वटा चितुवा
मोदी गाउँपालिका–७ राम्जादेउरालीको धानखेतमा मृत चितुवा फेला परेको हो।
नेपाल समय संवाददाता | शुक्रबार, भदौ १५, २०८०
७२ भूकम्पपछि सर्वसाधारणका लागि खुल्यो तातोपानी नाका
प्रधानमन्त्री प्रचण्डले आगामी ५ असोजदेखि चीन भ्रमण गर्ने कार्यतालिका सार्वजनिक भएपछि उत्तरी छिमेकीले तातोपानी नाकाबाट सर्वसाधारणको आवागमन खुलाएको हो।
नेपाल समय संवाददाता | शुक्रबार, भदौ १५, २०८०
कोशी सरकारविरुद्धको रिटमा आज अन्तिम सुनुवाइ हुँदै
नेपाल समय संवाददाता | शुक्रबार, भदौ १५, २०८०
शनिबार दिनभर उपत्यकाका यी स्थानमा हुनेछैन बिजुली
नेपाल समय संवाददाता | शुक्रबार, भदौ १५, २०८०
पहिरोले गोरखा-आँबुखैरेनी सडक अवरुद्ध
नेपाल समय संवाददाता | शुक्रबार, भदौ १५, २०८०
स्याउखेतीमा भविष्य खोज्दै बागलुङका किसान
परम्परागतरुपमा रैथाने स्याउ उत्पादन गर्दै आएका किसानले अहिले आधुनिक प्रविधिबाट नयाँनयाँ प्रजातिका स्याउ लगाउन थालेका छन्।
नेपाल समय संवाददाता | शुक्रबार, भदौ १५, २०८०
सडकले सहज होइन सास्ती
दैनिक सयौं गाडी गुड्ने हुँदा सडकमा हिलोको थुप्रे बढेकोले पैदल यात्रा गर्न सक्ने अवस्था नरहेको स्थानीय बताउँछन्।
नेपाल समय संवाददाता | शुक्रबार, भदौ १५, २०८०
वन्यजन्तुले नै सिध्याउँछन् वन छेउको बाली
वर्षभरि परिवार र गाईवस्तुका लागि बारीमा लगाएको मकै पाक्ने बेलामा बँदेल पसेर विनास गर्न थालेपछि स्थानीय चिन्तित छन्।
नेपाल समय संवाददाता | शुक्रबार, भदौ १५, २०८०
काठमाडौं महानगरमा आज सार्वजनिक बिदा
नेपाल समय संवाददाता | शुक्रबार, भदौ १५, २०८०
बुद्धसिंह मार्गमा पहिरो
नेपाल समय संवाददाता | शुक्रबार, भदौ १५, २०८०
विषालु गोमन सर्प
नेपाल समय संवाददाता | शुक्रबार, भदौ १५, २०८०
यस्तो छ आजको राशिफल [२०८० भदौ १५ गते]
नेपाल समय संवाददाता | शुक्रबार, भदौ १५, २०८०
1173
1174
1175
1176
1177