आइतबार, पुस १३, २०८२

सिन्धुलीको एनसेल टावरमा विस्फोट

 |  बिहीबार, चैत २९, २०८०

नेपाल समय

नेपाल समय

बिहीबार, चैत २९, २०८०

National life
Laxmi sunrise bank
kumari

काठमाडौं- सिन्धुलीको कमलामाई नगरपालिका–४ स्थित एनसेल टावरमा कुकर बम विस्फोट भएको छ। बुधबार राति करिब १ बजेतिर विस्फोट भएको प्रहरीले जनाएको छ।

विस्फोटबाट टावरका तारहरू जलेको र अहिले आसपासको क्षेत्रमा एनसेलको सेवा अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीले जनाएको छ। विस्फोट गरिएको ठाउँ वरपर जनमुक्ति सेना नेपालको पर्चा भेटिएको छ।

विस्फोट गर्नेहरू अहिलेसम्म पक्राउ परेका छैनन्। यसअघि २ चैतमा पनि सिन्धुलीकै सुनकोशी गाउँपालिका–१ दुम्जामा नेपाल टेलिकमको टावरमा विस्फोट भएको थियो।

प्रकाशित: Apr 11, 2024| 12:33 बिहीबार, चैत २९, २०८०
प्रतिक्रिया दिनुहोस्