मंगलबार, असार २४, २०८२

समाचार

८ महिनामा ६ लाख पर्यटक भित्रिए

८ महिनामा ६ लाख पर्यटक भित्रिए

नेपाल समय संवाददाता | शुक्रबार, भदौ १५, २०८०
त्रिदिवसीय 'काठमाडौं-कलिङ साहित्य महोत्सव' सुरू

मध्य बर्खामा पनि पानीकै पिरलो

मध्य बर्खामा पनि पानीकै पिरलो

जताततै पानीको छ्यालब्याल हुनुपर्ने बर्खामा पनि एक भाँडो पानी थाप्नकै लागि आधा रातमा उठेर लाइन बस्न दगुर्नु यहाँका स्थानीयको बाध्यता हो।
नेपाल समय संवाददाता | शुक्रबार, भदौ १५, २०८०
समाजवादी मोर्चा गठन निर्वाचनका लागि होइनः प्रधानमन्त्री प्रचण्ड

चार दलीय मोर्चा समाजवादी क्रान्ति साम्यवादका लागि गठन भएको र निर्वाचनका बेला अर्कै मोर्चा बन्ने प्रधानमन्त्रीको खुलासा।
नेपाल समय संवाददाता | शुक्रबार, भदौ १५, २०८०
बजार अनुगमन ‘फराकिलो’ बनाउन स्थानीय सरकारलाई परिपत्र

चाडपर्व नजिकिँदै गर्दा बजारमा हुने अस्वाभाविक मूल्यवृद्धि र कालोबजारी रोक्न मन्त्रालयले पालिकालाई परिपत्र गरेको हो।
नेपाल समय संवाददाता | शुक्रबार, भदौ १५, २०८०
माओवादी प्रवक्ता सापकोटाले भने– प्रधानमन्त्री चीन जाँदा चुच्चे नक्साबारे कुरा उठ्छ

नक्सा विवादबारे प्रधानमन्त्रीले कूटनीतिक माध्यमबाट चिनियाँ नेतृत्वसँग कुरा गर्ने माओवादी प्रवक्ताको दाबी।
नेपाल समय संवाददाता | शुक्रबार, भदौ १५, २०८०
वसन्तपुरमा गाईजात्रा, बौद्धमा रोपाइँजात्रा

नेवार बस्ती रहेका वसन्तपुर सेरोफेरोमा गाईजात्रा मनाइरहँदा बौद्धमा भने रोपाइँ जात्राको तयारी थालिएको छ।
नेपाल समय संवाददाता | शुक्रबार, भदौ १५, २०८०
काठमाडौं ओर्लिए अमेरिकी सिनेटर होलेन

काठमाडौं ओर्लिए अमेरिकी सिनेटर होलेन

सिनेटर होलेन आज काठमाडौं उत्रिएको नेपालस्थित अमेरिकी दूतावासले जानकारी दिएको हो। 
नेपाल समय संवाददाता | शुक्रबार, भदौ १५, २०८०
बिग्रिँदै गएको देशको अवस्था सुधार्न कांग्रेसको नेतृत्व अपरिहार्यः शेखर कोइराला

कांग्रेसमाथि भइरहेको चौतर्फी आक्रमण परास्त गर्न नेता, कार्यकर्तालाई एकढिक्का हुन  कोइरालाको आग्रह।
नेपाल समय संवाददाता | शुक्रबार, भदौ १५, २०८०
यस्तो रह्यो काठमाडौंको गाईजात्रा [तस्बिरहरु]

बाल्टिनको पानीमा डुबेर एक वर्षीया बालिकाको मृत्यु

मृतक बालिका सारु घरको बाथरुममा भरिराखेको बाल्टिनको पानीमा डुबेकी थिइन्। 
नेपाल समय संवाददाता | शुक्रबार, भदौ १५, २०८०
आधा घण्टाको वर्षाले जलेश्वर जलमग्न

कोशी सरकारविरुद्धको रिट ‘हेर्न नभ्याइने’मा

गत ७ भदौमा न्यायाधीश खतिवडाले कारण देखाऊ आदेश जारी गरेको रिट आज उनीसहितकै इजलासमा पेसी तोकिए पनि ‘हेर्न नमिल्ने’ सूचीमा परेको हो।
नेपाल समय संवाददाता | शुक्रबार, भदौ १५, २०८०
मन जितेर मत हात पार्ला माओवादीले ?

मन जितेर मत हात पार्ला माओवादीले ?

मुलुकमा राजनीतिक परिवर्तन र रुपान्तरणकारी योजनाको नेतृत्व गर्दै आएको देशको प्रमुख शक्तिमध्ये एक माओवादी केन्द्रले यस अभियानमार्फत जनताको ‘मन जितेर मत प्राप्त’ उद्देश्य राखेको छ।
नेपाल समय संवाददाता | शुक्रबार, भदौ १५, २०८०
नेपालले बहराइनलाई १० विकेटले हरायो

नेपालले बहराइनलाई १० विकेटले हरायो

पहिलो खेलमा मलेसियालाई ५ रनले हराएको नेपालले दोस्रो खेलमा बहराइनमाथि १० विकेटको सहज जित निकालेको हो।
नेपाल समय संवाददाता | शुक्रबार, भदौ १५, २०८०
पठन संस्कृति बचाउँदै दीपशिखा पुस्तकालय

पठन संस्कृति बचाउँदै दीपशिखा पुस्तकालय

विद्यालय तथा क्याम्पसमा पढ्ने बालबालिकाका साथै समाजका निवृत्त एवं ज्येष्ठ नागरिकको पुग्ने र पढ्ने गन्तव्यका रूपमा स्थापित बनेको छ यो पुस्तकालय।
नेपाल समय संवाददाता | शुक्रबार, भदौ १५, २०८०
सर्वाेच्चमा प्रस्तावित न्यायाधीशको संसदीय सुनुवाइ प्रक्रिया सुरु

शर्मालाई न्यायाधीशमा नियुक्त गर्न उपयुक्त भए/नभएको स्पष्ट आधार एवं सबुद प्रमाणसहित उजुरी दिन १० दिने सार्वजनिक सूचना प्रकाशित गर्ने निर्णय।
नेपाल समय संवाददाता | शुक्रबार, भदौ १५, २०८०
चीनको नक्सामा नेपालको चुच्चे भाग समावेश नगरिनु त्रुटिपूर्ण व्यवहारः महर

यथाशक्य कूटनीतिक वार्ता गर्न र चुच्चे भूभागसहितको नक्सा प्रकाशनका लागि चीनलाई सहमत गराउन सरकारलाई महरको सुझाव।