बुधबार, भदौ १०, २०८३

बाजुरामा भूकम्पको धक्का

 |  शुक्रबार, चैत ३०, २०८०

नेपाल समय

नेपाल समय

शुक्रबार, चैत ३०, २०८०

सुदूरपश्चिम प्रदेशको पहाडी जिल्ला बाजुराको बाह्रबिसे वरपर केन्द्रबिन्दु बनाएर गए राति भूकम्प गएको छ।

भूकम्प मापन केन्द्र सुर्खेतका अनुसार गए राति ३:५३ बजे ३.७  रेक्टर स्केलको भूकम्प गएको हो।

सुदूरपश्चिमसँगै कर्णाली प्रदेशका विभिन्न जिल्लामा भूकम्पको धक्का महसुस गरिएको थियो। केही समययता बाजुरामा भूकम्प गइरहेको छ। 

प्रकाशित: Apr 12, 2024| 08:23 शुक्रबार, चैत ३०, २०८०
प्रतिक्रिया दिनुहोस्