शनिबार, असोज ४, २०८२

शिक्षा/स्वास्थ्य


विपन्नलाई सरकारी अस्पतालमा २ हजार २८ शय्या निःशुल्क

गंगालाल हृदयरोग केन्द्र, प्रसूति गृह, कान्तिबाल र शुक्रराज ट्रपिकल सरुवा रोग अस्पतालले विपन्नका लागि निःशुल्क शय्या उपलब्ध गराउन लागेका हुन्।
नेपाल समय संवाददाता | बुधबार, असार १३, २०८०

जहाँ घरघरमै पुगेर सेवा दिन्छन् स्वास्थ्यकर्मी

वडा कार्यालयभित्र स्वास्थ्य चौकी एक र सामुदायिक स्वास्थ्य एकाईमा गरी तीन अहेव र तीन अनमी कार्यरत छन्। घुम्ती शिविरमा उनीहरु पालैपालो प्रत्यके शुक्रबार दुई/दुई जना बाँडिएर घरघरमा सेवा दिन जाने...
नेपाल समय संवाददाता | बुधबार, असार १३, २०८०

सिरिजंघा गाउँपालिकामा कक्षा ११ र १२ को पढाइ निःशुल्क

सामुदायिक विद्यालयमा विद्यार्थी भर्ना दरसमेत अभिवृद्धि गर्ने उद्देश्यले कक्षा १ देखि कक्षा ५ सम्म अध्ययन गर्ने प्रत्येक विद्यालयका विद्यार्थीलाई हरेक वर्ष पोसाक र विद्यालय झोला गाउँपालिकाले दिनेछ।
नेपाल समय संवाददाता | बुधबार, असार १३, २०८०

यसरी पत्ता लगाउन सकिन्छ शरीरमा रगतको कमी

नेपाल समय संवाददाता | बुधबार, असार १३, २०८०

५० शय्याको जाजरकोट अस्पताल हस्तान्तरण

नेपाल समय संवाददाता | मंगलबार, असार १२, २०८०

मोबाइलको लतले कस्तो असर पर्छ बालबालिकालाई?

नेपाल समय संवाददाता | मंगलबार, असार १२, २०८०

बिहानै खाली पेटमा मनतातो पानी पिउँदा फाइदै-फाइदा

स्वास्थ्यका लागि पानी निकै महत्वपूर्ण तत्व हो। शरीरमा पानीको मात्रा कम भयो भने विभिन्न स्वास्थ्य समस्याको जोखिम हुन्छ। त्यसैले प्रयाप्त मात्रामा पानी पिउनुपर्छ।
नेपाल समय संवाददाता | मंगलबार, असार १२, २०८०

बालबालिकालाई समयमै लगाऔं खोप

नेपाल समय संवाददाता | मंगलबार, असार १२, २०८०

कक्षा ११ मा लिइने शुल्कको विवरण पेस गर्न कामपाको निर्देशन

नेपाल समय संवाददाता | सोमबार, असार ११, २०८०

दिवा खाजा खान लाइनमा विद्यार्थी

नेपाल समय संवाददाता | सोमबार, असार ११, २०८०

राष्ट्रपति पौडेलको स्वास्थ्य अवस्था सामान्य

चिकित्सक टोलीले राष्ट्रपति पौडेलको आवश्यक नियमित परीक्षण गरिरहेको अस्पतालबाट जारी विज्ञप्तिमा उल्लेख। 
नेपाल समय संवाददाता | सोमबार, असार ११, २०८०

घट्दैछ सुर्तीजन्य पदार्थको सेवन

नेपालमा सुर्तीजन्य पदार्थको सेवनबाट हुने हानिबारे जनचेतना फैलिएकाले सेवनकर्ता विस्तारै घट्दै गएको सरकारले सार्वजनिक गरेको विभिन्न तथ्यांकले देखाएको छ।
नेपाल समय संवाददाता | सोमबार, असार ११, २०८०

क्यान्सर र डिप्रेसनको जोखिमबाट जोगाउँछ सुकुमेलले

सुकुमेलको सेवन स्वास्थ्यका लागि निकै उपयोगी हुन्छ। नेपाली भान्सामा मसलाको रूपमा प्रयोग गरिने सुकुमेलले क्यान्सरको जोखिमदेखि डिप्रेसन हुनबाट जोगाउने कुरा धेरैलाई थाहा नहुन सक्छ।
नेपाल समय संवाददाता | सोमबार, असार ११, २०८०

मनसुनमा पनि फैलिन सक्छ तातो हावा

नेपाल समय संवाददाता | आइतबार, असार १०, २०८०

किन बढेन परिवार नियोजनका साधनको प्रयोग ?

सहरवासी हरेक किसिमले 'स्मार्ट' देखिए पनि परिवार नियोजनको आधुनिक साधन र विधि प्रयोग गर्नमा भने पछाडि नै देखिएका छन्।
नेपाल समय संवाददाता | आइतबार, असार १०, २०८०

यस वर्ष सबैभन्दा बढी डेंगु संक्रमण दार्चुलामा

नेपाल समय संवाददाता | आइतबार, असार १०, २०८०

गर्मीमा लस्सी पिउनुका यस्ता छन् फाइदा

नेपाल समय संवाददाता | आइतबार, असार १०, २०८०

सिञ्जाका सुत्केरीलाई पाँच हजार भत्ता

बर्थिङ सेन्टरमा सुत्केरी हुन आउने महिलालाई पालिकाको स्वास्थ्य शाखाले पाँच हजार सुत्केरी भत्ता दिन थालेको हो।
नेपाल समय संवाददाता | शनिबार, असार ९, २०८०