बुधबार, असोज १४, २०८३

व्यवसायीले इन्धन ढुवानी रोके, पम्पमा लाइन बढ्यो

शुक्रबार, फागुन २०, २०७८
पेट्रोलियम पदार्थ बिक्री गरेबापतको कमिसन वृद्धि नगरेको भन्दै विक्रेताहरुले खरिद बन्द गरेका छन्।

खातामा ५ लाख र वार्षिक आम्दानी १० लाख नभए विदेश घुम्न नपाइने

शुक्रबार, फागुन २०, २०७८
सिधै कामदार भिसामा पठाउँदा फ्रि भिसा फ्रि टिकटअन्तर्गत कारबाहीमा परिने डरले म्यानपावर व्यवसायीले नै भिजिट भिसामा नागरिक पठाउने गरेकाले भिसाको दुरुपयोग बढेको भन्दै गत माघ १० देखि भिजिट भिसामा रोक...

एक लाख नजिक पुग्यो सुनको भाउ

शुक्रबार, फागुन २०, २०७८
नेपाली बजारमा सुनको भाउ बढ्दो क्रममा छ। आज शुक्रबार सुन तोलामा ९ सयले बढेको छ।

पाल्पामा व्यावसायिक सुन्तला खेती गर्न 'जोन' सञ्चालन हुने

पाल्पामा व्यावसायिक सुन्तला खेती गर्न 'जोन' सञ्चालन हुने

सुन्तलाको व्यावसायिकरूपमा खेती गरी उत्पादन वृद्धि गर्न सुन्तलाको जोन सञ्चालन गर्न लागिएको हो। प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना कार्यान्वयन एकाइका प्रमुख दीपक भट्टराईले ५०० बढी हेक्टरमा व्यावसायिकरूपमा सुन्तला जातको खेती गर्ने...
बेतबाँसका सामग्रीले बदलियो जीवनशैली

बेतबाँसका सामग्रीले बदलियो जीवनशैली

सीप सिकेपछि उनले त्यसलाई व्यावसायिक बनाई काम गर्न थालेपछि पैसाका लागि अरुकहाँ हात थाप्नुपरेको छैन। बेतबाँसबाट ठगुन्नाले हेङ्गर, टेबुल, कुर्सी, सोफा, र्‍याक, टोकरी, मुढालगायत घर सजावटका सामग्री बनाउँदै आएका छन्।
पर्यटक आउने आशमा घरबास

पर्यटक आउने आशमा घरबास

पर्यटकलाई मन फुकाएर सत्कार गर्न नपाउँदै घरबास बन्द हुने स्थितिमा पुगे। कतिले सेवा नै रोके। कुनैले फाट्टफुट्ट मात्र पाहुना राखे। महामारी सुरु भएयताका दुई वर्ष घरबास व्यवसायका लागि अप्रिय रहे।
आजको विदेशी मुद्राको विनिमय दर यस्तो छ

आजको विदेशी मुद्राको विनिमय दर यस्तो छ

नेपाल राष्ट्र बैंकले शुक्रबारका लागि सार्वजनिक गरेको विदेशी मुद्राको विनिमय दर यस प्रकार छ- राष्ट्र बैंकले अमेरिकी डलर एकको खरिद दर अधिकतम १२१ रुपैयाँ १६ पैसा र बिक्री दर १२१...
पर्यटक आउने आशमा घरबास

पर्यटक आउने आशमा घरबास

भर्खर घरबास (होमस्टे) के खुलेका थिए, कोभिड–१९ निम्तिहाल्यो। पर्यटकलाई मन फुकाएर सत्कार गर्न नपाउँदै घरबास बन्द हुने स्थितिमा पुगे। कतिले सेवा नै रोके। कुनैले फाट्टफुट्ट मात्र पाहुना राखे। महामारी सुरु...
प्रकाशित
बिहीबार, फागुन १९, २०७८  २१:४०

पेट्रोलको मूल्य प्रतिलिटर १५० पुग्यो

नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य बढाएको छ। निगमले बिहीबार रातिदेखि लागु हुने गरी पेट्रोल, डिजल र मट्टितेलमा प्रतिलिटर ५-५ रूपैयाँका दरले बढाएको हो।

प्रकाशित
बिहीबार, फागुन १९, २०७८  २१:४०

मेलम्चीमा अक्सिजन प्लान्ट

मेलम्चीको नगर अस्पतालमा मेलम्ची नगरपालिका, संसद् विकास कोष, ह्योल्मो सिन्धु मेलम्ची सामाजिक उत्थान कार्यक्रम सञ्चालन समितिलगायतको सहयोगमा करिब रु एक करोडमा जडान गरिएको ४८ सिलिन्डर क्षमता प्लान्टबाट अक्सिजन उत्पादन सुरु...

प्रकाशित
बिहीबार, फागुन १९, २०७८  १३:२६

एउटै गाउँपालिकाबाट चार करोडको सुन्तला बिक्री

पूरै गाउँबाट दुई लाख ८६ हजार किलोग्राम सुन्तला निकासी भएको बाँसखर्कका कृषक आवद्ध बजारमारे सुन्तला कृषि सहकारी संस्थाले जनाएको छ।

प्रकाशित
बिहीबार, फागुन १९, २०७८  ०६:२८

आजको विदेशी मुद्राको विनिमय दर यस्तो छ

नेपाल राष्ट्र बैंकले बिहीबारका लागि सार्वजनिक गरेको विदेशी मुद्राको विनिमय दर यस प्रकार छ- राष्ट्र बैंकले अमेरिकी डलर एकको खरिद दर अधिकतम १२० रुपैयाँ ८३ पैसा र बिक्री दर १२१...

प्रकाशित
बुधबार, फागुन १८, २०७८  २३:००

स्वतन्त्र विद्युत् उत्पादकद्वारा एमसीसीको अनुमोदनको स्वागत

अमेरिकी सहायता मिलेनियम च्यालेञ्ज कर्पोरेशन (एमसीसी) सम्झौता संसद्बाट अनुमोदन गरिनुलाई स्वतन्त्र विद्युत् उत्पादकको संस्था (इपान) ले स्वागत गर्दै यसले नेपालको विद्युत् क्षेत्रको विकासमा नयाँ आयाम थपेको बताएको छ।

प्रकाशित
बुधबार, फागुन १८, २०७८  २२:००

पुँजीबजार सुधारमा लाग्न अर्थमन्त्रीको निर्देशन

अर्थ मन्त्रालयले धितो बोर्ड र नेपाल स्टक एक्सचेन्ज लिमिटेड (नेप्से) को नवनियुक्त प्रमुखलाई पुँजीबजार सुधारका लागि विभिन्न निर्देशनसमेत दिएको छ। अर्थमन्त्रालयले खुला प्रतिस्पर्धाका माध्यमबाट बोर्ड अध्यक्षमा रमेश हमाल र नेप्सेको...

प्रकाशित
बुधबार, फागुन १८, २०७८  २१:३०

आन्तरिक विप्रेषणको सीमा घट्यो

नेपाल राष्ट्र बैंकले आन्तरिक विप्रेषणको सीमा घटाएको छ। केन्द्रीय बैंकले आजैदेखि लागु हुनेगरी रकम स्थानान्तरणको सीमा घटाएको हो।

प्रकाशित
बुधबार, फागुन १८, २०७८  १९:०२

बुद्धले सुरु गर्‍यो पोखरा-धनगढी उडान सेवा

निजी क्षेत्रको बुद्ध एयरलाइन्सले आजदेखि पोखरा–धनगढी–पोखरासम्म सिधा हवाई सेवा सुरु गरेको छ।

प्रकाशित
बुधबार, फागुन १८, २०७८  १६:३२

सेबोन र नेप्सेका नवनियुक्त नेतृत्वलाई अर्थमन्त्रीको ११ बुँदे निर्देशन

अर्थ मन्त्रालयले नेपाल धितोबोर्ड र नेपाल स्टक एक्सचेन्ज लिमिटेड (नेप्से) का नवनियुक्त प्रमुखहरूलाई स्वागत कार्यक्रम गरी बधाई दिँदै पुँजीबजार सुधारका लागि विभिन्न निर्देशनसमेत दिएको छ।

प्रकाशित
बुधबार, फागुन १८, २०७८  १६:२५

रोकिएन नेप्सेको ओरालो यात्रा

पछिल्ला केही दिनयता निरन्तर गिरावट आएको नेप्से परिसूचक आज बुधबार पनि उच्च अंकले घटेको छ।

प्रकाशित
बुधबार, फागुन १८, २०७८  ११:४१

सुनको मूल्य प्रतितोला ९९ हजार पाँच सय

नेपाल सुन-चाँदी व्यवसायी महासंघका अनुसार बुधबार छापावाल सुन प्रतितोला १९ सय रुपैयाँले बढेर ९९ हजार ५०० रुपैयाँ कायम भएको छ। यसैगरी, तेजावी सुनको मूल्य तोलाको ९९ हजार रुपैयाँ निर्धारण भएको...

प्रकाशित
बुधबार, फागुन १८, २०७८  ११:०४

साउदीमा ३३ जना नेपाली श्रमिक बन्धक, विभाग भन्छ– बुझेर प्रक्रिया अघि बढाउँला

महिनाको एक हजार रियाल तलब र २ सय ओभरटाइम दिने सम्झौतासहित उनीहरु साउदी गएका थिए। हस्पिटल सरसफाइको काममा खटाउने सम्झौता थियो। तर, सम्झौता विपरीत उनीहरुलाई रियाद पुगेको १० दिनसम्म कुनै...