शुक्रबार, जेठ २९, २०८३

मर्जर तथा प्राप्तिका लागि धितोपत्र बोर्डबाट स्वीकृति लिनुपर्ने

बिहीबार, कात्तिक २४, २०७९
नेपाल धितोपत्र बोर्डमा सूचीकृत संस्थाहरुले मर्ज तथा प्राप्ति गर्नका लागि अनिवार्य रुपमा बोर्डबाट स्वीकृति लिनुपर्ने भएको छ।

खाद्यान्न आयात ५० प्रतिशतले घट्यो

बिहीबार, कात्तिक २४, २०७९
चालू आवको साउन, भदौ र असोजमा ९ अर्ब २६ करोड १७ लाख ८३ हजारको १९ करोड ८१ लाख १० हजार केजी खाद्यान्न आयात भएको छ भने गत वर्ष सोही अवधिमा...

निर्वाचनपछिको अर्थतन्त्रः चुनौतीका चाङ, बेखबर उम्मेदवार

बिहीबार, कात्तिक २४, २०७९
राजनीतिक दलका नेताहरूले आफ्नो पक्षमा चुनावी माहोल सिर्जना गर्न जनतासामु विकासे पुलिन्दाको चाङ लगाए पनि मुलुकको अर्थतन्त्र सुधार्ने योजनाबारे चुँसम्म बोलेको देखिँदैन। विदेशी मुद्रा सञ्चिति अभावका कारण आयातमा लागेको प्रतिबन्ध,...

धान पकेट क्षेत्रकै किसानले खान्छन् किनेर चामल

धान पकेट क्षेत्रकै किसानले खान्छन् किनेर चामल

विगतमा मङ्सिरे धान मात्रै ७० देखि ८० मुरी धान उत्पादन गर्ने गरेको ओझाले बताए। केही वर्षदेखि आफूले खेती गर्न नसकेको उनी बताउँछन्। उत्पादन धेरै भएको देखिए पनि खानका लागि पर्‍याप्त...
यस्तो छ आजको विनिमय दर, कुन मुद्रा कतिमा हुँदैछ खरिद-बिक्री?

यस्तो छ आजको विनिमय दर, कुन मुद्रा कतिमा हुँदैछ खरिद-बिक्री?

नेपाल राष्ट्र बैंकले बुधबारका लागि सार्वजनिक गरेको विदेशी मुद्राको विनिमय दर यस प्रकार छ- राष्ट्र बैंकले अमेरिकी डलर एकको खरिद दर अधिकतम १३० रुपैयाँ र बिक्री दर १३० रुपैयाँ ६...
निर्वाचनको कारण देखाउँदै महासंघको आन्दोलन स्थगित

निर्वाचनको कारण देखाउँदै महासंघको आन्दोलन स्थगित

बुधबार विज्ञप्ती सार्वजनिक गर्दै महासंघले लोकतान्त्रिक व्यवस्था एवं खुला बजार अर्थतन्त्रका लागि निर्वाचन महत्वपूर्ण रहेकाले बिरोध कार्यक्रम स्थगित गरेको हो।
सेगवेको ई११०एल स्कुटर नेपाली बजारमा, यस्ता छन् विशेषता

सेगवेको ई११०एल स्कुटर नेपाली बजारमा, यस्ता छन् विशेषता

सेगवे–नाइनबोटले नेपालमा इन्टेलिजेन्ट इलेक्ट्रिक स्कुटर सेगवे ई११०एल सार्वजनिक गरेको छ। यो स्कुटर मध्यदेखि लामो दूरीको यात्राको लागि अत्याधुनिक, कुशल इलेक्ट्रिक स्कुटर भएको कम्पनीले बताएको छ।
कोका-कोलाको ‘ड्रिन्क-बिलिभ-विन’ अभियान शुरु

कोका-कोलाको ‘ड्रिन्क-बिलिभ-विन’ अभियान शुरु

फिफा वल्र्डकपको माहोल नजिकिँदै गर्दा कोका–कोलाले आफ्ना फुट्बल प्रेमी नेपाली उपभोक्ताहरूलाई लक्षित गरेर वल्र्डकप विशेष लेबल लन्च गरेको छ।
प्रकाशित
बुधबार, कात्तिक २३, २०७९  १७:०३

नेशनल लाइफ इन्स्योरेन्सको लिडर्स नाइट कार्यक्रम

नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले आफ्ना अभिकर्ताहरुका लागि लागि ३ दिने कार्यक्रम सम्पन्न गरेको छ।

प्रकाशित
बुधबार, कात्तिक २३, २०७९  १७:०२

सिद्धार्थ बैंकको ‘भिसा रेमिट्यान्स’ सेवा सुरु

सिद्धार्थ बैंकले रेमिट्यान्स सेवालाई सरल, सहज र सुरक्षित बनाउने उद्देश्यले भिसा इन्टरनेसनलसँगको सहकार्यमा ‘भिसा रेमिटेन्स’ सेवा सुरुवात गरेको छ।

प्रकाशित
बुधबार, कात्तिक २३, २०७९  १७:०१

दराज ११:११ अफरमा ग्लोबल आइएमई बैंकका ग्राहकले छुट पाउने

ग्लोबल आइएमई बैंकका ग्राहकहरुले अनलाइन सपिङ्ग प्लेटफर्म दराजले सार्वजनिक गरेको “दराज ११:११ अफर”मा २० प्रतिशतसम्म छुट पाउने भएका छन्।

प्रकाशित
बुधबार, कात्तिक २३, २०७९  १७:०१

आइएमईले बेच्यो चाडपर्वमा सयभन्दा बढी राफ्ट इलेक्ट्रिक स्कुटर

आइएमई ग्रुपले दसैं–तिहारमा एक सयभन्दा बढी राफ्ट इलेक्ट्रिक स्कुटर बिक्री गरेको छ।

प्रकाशित
बुधबार, कात्तिक २३, २०७९  १७:००

फोनपेमा मर्चेन्टको संख्या १० लाख पुग्यो, दैनिक ४ अर्बमाथि कारोबार

- नेपाललाई क्यासलेस बनाउने योजनाअनुसार ‘नगद छोडौँ, फोनपे गरौँ’ भन्ने नारासहित स्थापना भएको फोनपेको क्यूआर मर्चेन्ट संख्या १० लाख नाघेको छ।

प्रकाशित
बुधबार, कात्तिक २३, २०७९  १५:५४

सरकारले तोक्यो धानको समर्थन मूल्य, गत वर्षभन्दा प्रतिक्विन्टल २२६ रुपैयाँले वृद्धि

यो वर्ष तोकिएको मूल्य गत वर्षभन्दा मोटा धानमा प्रतिक्विन्टल २१५ र मध्यम धानमा २२६ रुपैयाँले बढी हो।

प्रकाशित
बुधबार, कात्तिक २३, २०७९  १२:३५

कोरिया रोजगारीमा जान थाले ईपीएस उत्तीर्ण

कृषितर्फको पहिलो चरणमा लिइएको भाषा र सीप परीक्षामा उत्तीर्ण भएकामध्ये ४०० जना कोरिया रोजगारीमा गएका हुन्।

प्रकाशित
बुधबार, कात्तिक २३, २०७९  १२:१२

सुनको मूल्य तोलामा १४ सय बढ्यो

सुनचाँदी बजारमा आज बुधबार छापावाल सुनको मूल्य प्रतितोला एक हजार चार सय रुपैयाँले बढेको छ।

प्रकाशित
बुधबार, कात्तिक २३, २०७९  १२:०८

सहकारी सञ्चालक, ऋणी र कर्मचारीलाई साँवा–ब्याज बुझाउन १५ दिने समयसीमा

१५ दिनभित्र तिर्नुपर्ने साँवा, ब्याज नबुझाउने सहकारीका सञ्चालक, ऋणी, व्यवस्थापक र कर्मचारीलाई कानुनबमोजिम कारबाही गरिने।

प्रकाशित
बुधबार, कात्तिक २३, २०७९  ०९:३५

सहकारी सञ्चालक, ऋणी, व्यवस्थापक र कर्मचारीले १५ दिनभित्र दायित्व बुझाउनुपर्ने

सहकारी सञ्चालक, ऋणी, व्यवस्थापक र कर्मचारीले १५ दिनभित्र दायित्व बुझाउनुपर्ने भएको छ।

प्रकाशित
मंगलबार, कात्तिक २२, २०७९  १८:३३

आज सेयर बजार ओरालो

मंलबार २७ लाख ७३ हजार बढीको सेयर किनबेच हुँदा १ खरब ५ करोड ३१ लाख ३७ हजार बढीको कारोबार भएको नेपाल स्कट एक्सचेन्जले जनाएको छ।

प्रकाशित
मंगलबार, कात्तिक २२, २०७९  १४:३०

बिमा प्राधिकरणको औपचारिक उद्घाटन, बिमा विकास कोष र बीमित हित संरक्षण कोष स्थापना तयारी

बिमा समितिले गरेका सम्पूर्ण नियमनकारी कार्यक्रम अब बिमा प्राधिकरणबाट हुनेछन्।