बिहीबार, जेठ २८, २०८३
  • गृहपृष्ठ
  • अर्थ
  • कृषि विकास बैंकको निमित्त प्रमुख कार्यकारीमा सुवेदी

कृषि विकास बैंकको निमित्त प्रमुख कार्यकारीमा सुवेदी

अर्को व्यवस्था नहुञ्जेलसम्म कृषि विकास बैंकको निमित्त प्रमुख कार्यकारी पदमा सोही बैंकमा कार्यरत वरिष्ठ उपमहाप्रबन्धक प्रताप सेवेदी नियुक्त भएका छन्।
 |  मंगलबार, पुस १२, २०७९

नेपाल समय

नेपाल समय

मंगलबार, पुस १२, २०७९
National life
Shivam cement

काठमाडौं- अर्को व्यवस्था नहुञ्जेलसम्म कृषि विकास बैंकको निमित्त प्रमुख कार्यकारी पदमा सोही बैंकमा कार्यरत वरिष्ठ उपमहाप्रबन्धक प्रताप सेवेदी नियुक्त भएका छन्।

बैंकको सोमबार बसेको सञ्चालक समितिको बैठकले उनलाई सो जिम्मेवारी तोकेको हो।

बैंकको प्रमुख कार्यकारी अधिकृत अनिल उपाध्यायको चारवर्षे कार्यकाल आइतबार सकिएको थियो।

प्रकाशित: Dec 27, 2022| 10:02 मंगलबार, पुस १२, २०७९
प्रतिक्रिया दिनुहोस्