आइतबार, जेठ ३, २०८३

माई खोला हाइड्रोपावरले पायो आईपीओ निष्कासन अनुमति

नेपाल धितोपत्र बोर्डले माई खोला हाइड्रोपावर लिमिटेडलाई सर्वसाधारणको लागि सेयर निष्कासन गर्न अनुमति दिएको छ।
 |  आइतबार, फागुन ७, २०७९

नेपाल समय

नेपाल समय

आइतबार, फागुन ७, २०७९

National life

काठमाडौं- नेपाल धितोपत्र बोर्डले माई खोला हाइड्रोपावर लिमिटेडलाई सर्वसाधारणको लागि सेयर निष्कासन गर्न अनुमति दिएको छ।

बोर्डले फागुन तीन गते कम्पनीलाई आईपीओ निष्कासन गर्न अनुमति दिएको हो। कम्पनीको सेयर निष्कासन तथा बिक्री प्रबन्धक प्रभु लिमिटेड क्यापिटल रहेको छ।

बोर्डबाट कम्पनीले आयोजना प्रभावित स्थानिय र सर्वसाधारणको लागि १९ करोड २१ लाख ५६ हजार ८०० रुपैयाँ बराबरको १९ लाख २१ हजार ५६८ कित्ता सेयर निष्कासन गर्न अनुमति पाएको हो।

प्रकाशित: Feb 19, 2023| 07:45 आइतबार, फागुन ७, २०७९
प्रतिक्रिया दिनुहोस्