मंगलबार, वैशाख २२, २०८३
  • गृहपृष्ठ
  • समाज
  • शुक्रबारको तुलनामा आज घट्यो काठमाडौंको बिहानी तापक्रम

शुक्रबारको तुलनामा आज घट्यो काठमाडौंको बिहानी तापक्रम

शुक्रबार भन्दा तापक्रम ०.३ डिग्री सेल्सियसले घटेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
 |  शनिबार, पुस ३०, २०७९

नेपाल समय

नेपाल समय

शनिबार, पुस ३०, २०७९

काठमाडौं- काठमाडौं उपत्यकाको तापक्रम घटेको छ। शुक्रबार भन्दा तापक्रम ०.३ डिग्री सेल्सियसले घटेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

National life

शनिबार बिहान काठमाडौंको न्यूनतम तापक्रम ४ डिग्री सेल्सियसमा घटेको हो। शुक्रबार काठमाडौंको न्यूनतम तापक्रम ४.३ डिग्री मापन गरिएको थियो। हुन त यसअघि नै काठमाडौंको तापक्रम ३ डिग्रीको आसपास झरिसकेको छ।

आज काठमाडौं उपत्यकाको अधिकतम तापक्रम १७ देखि १९ डिग्री सेल्सियसबीच रहने उनले बताइन्।

शनिबार दिउँसो कर्णाली, गण्डकी प्रदेश र प्रदेश १ का पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहनेछ।

प्रकाशित: Jan 14, 2023| 08:35 शनिबार, पुस ३०, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।