मंगलबार, वैशाख २२, २०८३

सातै प्रदेशका १७ डीआईजीको अदलीबदली [सूचीसहित]

गृह मन्त्रालयको नेतृत्वमा रवि लामिछाने आएपछि पहिलो पटक प्रहरी उच्च अधिकारीको सरुवा भएको हो।
 |  बिहीबार, पुस २८, २०७९

नेपाल समय

नेपाल समय

बिहीबार, पुस २८, २०७९

काठमाडौं– उपप्रधानसहित गृहमन्त्रीको जिम्मेवारी लिएका रवि लामिछानेले गृह मन्त्रालय सम्हालेपछि पहिलो पटक १७ प्रहरी नायब महानिरीक्षक (डीआईजी) को सरुवा गरेका छन्। गृह मन्त्रालयले बिहीबारको निर्णयअनुसार उनीहरूको काज सरुवा गरेको हो। 

National life

मन्त्रालयका अनुसार डीआईजीहरू टेकप्रसाद राई, अशोक सिंह, दीपक थापा, श्यामलाल ज्ञवाली, किरण वज्राचार्य, सन्दीप भण्डारी र सुदीप गिरिको सरुवा भएको छ। 

यसैगरी भीमप्रसाद ढकाल, रामदत्त जोशी, पोषराज पोख्रेल, बुद्धिराज गुरुङ  र दुर्गा सिंहको पनि काज सरुवा भएको प्रहरी उपरीक्षक बेलबहादुर पाण्डेले बताए।

गृह मन्त्रालयको नेतृत्वमा रवि लामिछाने आएपछि पहिलो पटक प्रहरी उच्च अधिकारीको सरुवा भएको हो। 




प्रकाशित: Jan 12, 2023| 14:53 बिहीबार, पुस २८, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।