मंगलबार, वैशाख २२, २०८३

भीरबाट लडेर डोटीमा २१ वर्षीया युवतिको मृत्यु

घाँट काट्न गएकी २१ वर्षीया एक युवतीको भीरबाट लडेर मृत्यु भएको छ।
 |  बिहीबार, पुस २८, २०७९

नेपाल समय

नेपाल समय

बिहीबार, पुस २८, २०७९

National life

डोटी- घाँट काट्न गएकी २१ वर्षीया एक युवतीको भीरबाट लडेर मृत्यु भएको छ। डोटीको शिखर नगरपालिका –१ की २१ वर्षीया अमिशा शाहीको मृत्यु भएको प्रहरीले जनाएको छ। 

बुधबार दिउँसो घर नजिकै जंगलमा घाँस काट्न जाने क्रममा भीरबाट लडेर मृत्यु भएको प्रहरीको भनाइ छ। 

मृत्यु भएकी युवति अमिशा कैलालीको धनगढी हसनपुरस्थित ऐश्वर्य बहुमुखी क्याम्पसमा स्नातक प्रथम बर्षमा अध्ययनरत थिइन्। जाडो बिदा भएपछि उनी आफ्नो जन्मघर डोटी गएकी थिइन्। घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। 

प्रकाशित: Jan 12, 2023| 09:53 बिहीबार, पुस २८, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।