बिहीबार, असार ३२, २०८३
  • गृहपृष्ठ
  • समाज
  • दक्षिणकाली : श्रद्धालुको धार्मिक गन्तव्य, प्रेमिल जोडीको डेटिङ स्पट (भिडियो)

दक्षिणकाली : श्रद्धालुको धार्मिक गन्तव्य, प्रेमिल जोडीको डेटिङ स्पट (भिडियो)

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४
काठमाडौंबाट करिब १९ किलोमिटर टाढा पर्छ, दक्षिणकाली मन्दिर। चारैतिर हरियालीले घेरेको यो मन्दिरमा मंगलबार, बिहीबार र शनिबार भक्तजनको भीड लाग्ने गर्छ।

खासगरी, शनिबार पूजाआजा र आशिर्वाद माग्न आउने भक्तजनको जमघट अलि ठूलो हुन्छ। हिउँदमा वनभोज गर्न आउनेहरूको एक मुख्य गन्तव्य पनि हो यो। 

र, प्रेम जोडीहरूले 'डेटिङ स्पट' पनि बनाउने गरेका छन्। दक्षिणकालीको दर्शनमा काठमाडौं र आसपासका जिल्ला मात्र नभर्इ देशभरका श्रद्धालु आउने गर्छन्।

भिडियो हेर्नुहोस्





प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।