शनिबार, जेठ ३०, २०८३
  • गृहपृष्ठ
  • समाज
  • 'द क्लिफ'को स्काइ क्याफेमा रमाइन् प्रधानमन्त्रीपत्नी आरजु

'द क्लिफ'को स्काइ क्याफेमा रमाइन् प्रधानमन्त्रीपत्नी आरजु

प्रधानमन्त्री शेरबहादुर देउवा पत्नी आरजु राणा देउवाले बाग्लुङको बलेवामा रहेको द क्लिफ प्रालिको रिसोर्ट परिसरमा निर्मित स्काइ क्याफेमा बसेर चियापान गरेकी छन्।
 |  बुधबार, असार ८, २०७९

नेपाल समय

नेपाल समय

बुधबार, असार ८, २०७९

काठमाडौं– प्रधानमन्त्री शेरबहादुर देउवा पत्नी आरजु राणा देउवाले बाग्लुङको बलेवामा रहेको द क्लिफ प्रालिको रिसोर्ट परिसरमा निर्मित स्काइ क्याफेमा बसेर चियापान गरेकी छन्।

National life

कालीगण्डकी नदी खोँचमा नदीदेखि २ सय ५५ मिटर अग्लो भीरमा स्टिलको डोरीमा झुन्ड्याएर निर्माण गरिएको स्काइ क्याफेमा देउवाले नेपाली कांग्रेसका नेता अर्जुन जोशीलगायत कार्यकर्तासँग बसेर आनन्द लिएकी हुन्।

पर्यटकले स्काइ क्याफेमा १५ मिनेट समय पाउँछन्। जुस वा कफीसहित फुड प्लाटर खान पाइने स्काइ क्याफेमा प्रतिव्यक्ति २ हजार ५ सय शुल्क लाग्छ।

पछिल्लो समय युवाहरुको विशेष रोजाइको केन्द्र बनेको द क्लिफमा पर्यटकलाई नयाँ स्वाद दिने उद्देश्यले स्काइ क्याफे सुरु गरिएको द क्लिफका अध्यक्ष राजु कार्कीले बताए।


Shivam cement



प्रकाशित: Jun 22, 2022| 15:09 बुधबार, असार ८, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।