आइतबार, असोज ११, २०८३
  • गृहपृष्ठ
  • अर्थ
  • स्ट्याण्डर्ड चार्टर्ड बैंकको लाजिम्पाट शाखा नक्सालमा स्थानान्तरण

स्ट्याण्डर्ड चार्टर्ड बैंकको लाजिम्पाट शाखा नक्सालमा स्थानान्तरण

स्ट्याण्डर्ड चार्टर्ड बैंक नेपाल लिमिटेडले नारायणचौर, नक्सालमा आफ्नो नयाँ शाखा सञ्चालनमा ल्याएको छ। उक्त शाखा लाजिम्पाटबाट स्थानान्तरण गरिएको हो।
 |  मंगलबार, जेठ १७, २०७९

नेपाल समय

नेपाल समय

मंगलबार, जेठ १७, २०७९

काठमाडौं– स्ट्याण्डर्ड चार्टर्ड बैंक नेपाल लिमिटेडले नारायणचौर, नक्सालमा आफ्नो नयाँ शाखा सञ्चालनमा ल्याएको छ। उक्त शाखा लाजिम्पाटबाट स्थानान्तरण गरिएको हो।

शुक्रबार एक कार्यक्रमका बीच सो शाखाको उद्घाटन नेपालका लागि बेलायती राजदूत निकोला पोलिटले गरिन्। सो कार्यक्रममा बैंकका निर्देशक भरत कुँवर, ग्राहक तथा वरिष्ठ कर्मचारीहरूको उपस्थिति रहेको थियो। बैंकले शाखामा नयाँ खाता खोल्नका लागि विभिन्न अफरहरू ल्याएको जनाएको छ ।


प्रकाशित: May 31, 2022| 13:59 मंगलबार, जेठ १७, २०७९
प्रतिक्रिया दिनुहोस्