आइतबार, असोज ११, २०८३
  • गृहपृष्ठ
  • अर्थ
  • गरिमा विकास बैंकको नयाँ शाखा रूपन्देहीको ड्राइभरटोलमा

गरिमा विकास बैंकको नयाँ शाखा रूपन्देहीको ड्राइभरटोलमा

गरिमा विकास बैंकले रूपन्देहीको ड्राइभरटोलमा नयाँ शाखा सञ्चालनमा ल्याएको छ।
 |  मंगलबार, जेठ १७, २०७९

नेपाल समय

नेपाल समय

मंगलबार, जेठ १७, २०७९

काठमाडौं– गरिमा विकास बैंकले रूपन्देहीको  ड्राइभरटोलमा नयाँ शाखा सञ्चालनमा ल्याएको छ। ‘एक्सिस टू अल’ नारासहित नेपालभर शाखा तथा सेवा विस्तारलाई प्राथमिकतामा राख्दै अघि बढिरहेको  बैंकले जनाएको छ।

उक्त शाखा विस्तारसँगै गरिमा विकास बैंकले नेपालभर १२१ शाखा कार्यालय, १ एक्स्टेन्सन काउन्टर र ५१ एटीएमबाट सरल, सुलभ तथा गुणस्तरीय सेवा प्रदान गरिरहेको जनाएको छ।


प्रकाशित: May 31, 2022| 13:43 मंगलबार, जेठ १७, २०७९
प्रतिक्रिया दिनुहोस्