आइतबार, साउन ३१, २०८३

पर्यटनमन्त्री आलेलाई कोरोना संक्रमण

उनका स्वकीय सचिव हेमन्त रेग्मीले मन्त्री आलेलाई कोरोना संक्रमण भएको बताए। उनले आफूलाई पनि कोरोना संक्रमण भएको बताए।
 |  सोमबार, माघ ३, २०७८

नेपाल समय

नेपाल समय

सोमबार, माघ ३, २०७८

धनगढी- संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेलाई कोरोना संक्रमण भएको छ।

उनका स्वकीय सचिव हेमन्त रेग्मीले मन्त्री आलेलाई कोरोना संक्रमण भएको बताए। उनले आफूलाई पनि कोरोना संक्रमण भएको बताए। 

माननीय मन्त्री र मलाई कोरोना भाइरस संक्रमण भएकोले मन्त्रालयका कार्यक्रम र नियमित भेटघाट सबै स्थगित गरिएको छ स्वकीय सचिव रेग्मीले भने, ‘हामी दुबैलाई सामान्य लक्षण मात्र देखिएको छ अरु स्वास्थ्य अवस्था सामान्य छ।’

प्रकाशित: Jan 17, 2022| 11:58 सोमबार, माघ ३, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।