बिहीबार, वैशाख १७, २०८३

विश्वभर ३१ करोड ७१ लाख नाघ्यो कोरोना संक्रमितको संख्या

विश्वभर कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या ३१ करोड ७१ लाख नाघेको छ।
 |  बिहीबार, पुस २९, २०७८

नेपाल समय

नेपाल समय

बिहीबार, पुस २९, २०७८

National life

काठमाडौं- विश्वभर कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या ३१ करोड ७१ लाख नाघेको छ।

विश्व स्वास्त्य संगठनको पछिल्लो विवरण अनुसार गत २४ घण्टामा २९ लाख ८९ हजार संक्रमित थपिएसँगै कूल संक्रमित संख्या ३१ करोड ७१ लाख १६ हजार पुगेको हो।

हालसम्म कूल संक्रमित मध्ये २६ करोड २७ लाख ५ हजार जना निको भएका छन्। यस्तै संक्रमणबाट ५५ लाख २९ हजार जनाले ज्यान गुमाएका छन्। पछिल्लो २४ घण्टामा विश्वमा ७ हजार ५ सय जनाले कोरोना संक्रमणबाट ज्यान गुमाएका छन्।

प्रकाशित: Jan 13, 2022| 06:33 बिहीबार, पुस २९, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ, उनीमाथि ३४ आरोप

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ परेका छन्। उनलाई प्रहरी हिरासतमा लिएको बीबीसीले जनाएको छ।

बंगलादेशको कपडा बजारमा ठूलो आगलागी

बजारमा तीन हजारभन्दा बढी कपडा पसल रहेको बताइएको छ। बजारमा लागेको आगो नजिकैका घरमा पनि फैलिएको छ।