बिहीबार, वैशाख १७, २०८३
  • गृहपृष्ठ
  • विदेश
  • बंगलादेशको कूल गार्हस्थ उत्पादनमा ६.९ प्रतिशत वृद्धिको प्रक्षेपण

बंगलादेशको कूल गार्हस्थ उत्पादनमा ६.९ प्रतिशत वृद्धिको प्रक्षेपण

विश्व बैंकले आर्थिक वर्ष २०२२-०२३ मा बङ्गलादेशका लागि ६.९ प्रतिशत कूल ग्राहस्थ उत्पादन वृद्धि हुने पूर्वानुमान गरेको छ।
 |  बिहीबार, पुस २९, २०७८

नेपाल समय

नेपाल समय

बिहीबार, पुस २९, २०७८

National life

ढाका- विश्व बैंकले आर्थिक वर्ष २०२२-०२३ मा बङ्गलादेशका लागि ६.९ प्रतिशत कूल ग्राहस्थ उत्पादन वृद्धि हुने पूर्वानुमान गरेको छ।

वासिङ्टनस्थित उक्त बैंकले बुधबार सार्वजनिक गरिएको आफ्नो ‘ग्लोबल इकोनोमिक प्रस्पेक्ट्स रिपोर्ट’मा यो प्रक्षेपण गरेको हो। प्रतिवेदनमा चालु आर्थिक मा बङ्गलादेश ६.४ प्रतिशत र आगामी बर्ष मा ६.९ प्रतिशत वृद्धि हुने अनुमान गरिएको छ। 

बङ्गलादेशले खासगरी तयारी पोशाकलाई अत्यधिक निर्यात गर्ने गर्छ। ओमिक्रोन भेरिएन्ट देखा परेको र महामारी फैलिएमा थप गतिशीलता प्रतिबन्धको आवश्यकता र बाह्य मागलाई कमजोर पारेर आर्थिक गतिविधिमा बाधा नपुगेमा मात्र निर्यात दरमा वृद्धिको लक्ष्यमा पुग्न सकिने रिपोर्टमा उल्लेख छ। 

प्रकाशित: Jan 13, 2022| 00:00 बिहीबार, पुस २९, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ, उनीमाथि ३४ आरोप

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ परेका छन्। उनलाई प्रहरी हिरासतमा लिएको बीबीसीले जनाएको छ।

बंगलादेशको कपडा बजारमा ठूलो आगलागी

बजारमा तीन हजारभन्दा बढी कपडा पसल रहेको बताइएको छ। बजारमा लागेको आगो नजिकैका घरमा पनि फैलिएको छ।