काठमाडौं– द बडी शपले क्रिसमसको अवसर पारेर उपहार योजना ल्याएको छ।
द बडी शपको पहिलो सामुदायिक फेयर ट्रेड साझेदार टेडी एक्सपोर्ट्सले यस वर्ष पनि शत प्रतिशत प्राकृतिक जुटबाट बनेका उपहार पाउच सिर्जना गरेको जनाएको छ।
प्रकाशित: Dec 17, 2021| 15:20 शुक्रबार, पुस २, २०७८